तेमाल / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डीला संग्रौलाले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा संसदीय छानबिन मात्रै नभइ कांग्रेसले सडक आन्दोलन पनि थाल्नुपर्ने तर्क गरेकी छन् । नेपाली थप यता
तेमाल / नेपाली कांग्रेस काभ्रेले जेठ महिनाभर आफ्ना कृयाशिल सदस्यलाई परिचयपत्र (कार्ड) वितरण गर्ने भएको छ । करिब १९ हजार सदस्यलाई कृयाशिल कार्ड वितरण गर्न लागेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए थप यता
सल्लेभुम्लु / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले थप यता
बनेपा / अन्तराष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा बनेपामा प्रभातफेरी तथा प्रशिक्षण गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको आयोजना तथा नेपाल ट्रेड युनियन कांग्रेस बनेपा कार्यसमितिको थप यता
धुलिखेल / प्रतिनिधी सभामा प्रमुख सचेतक रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेकोले आयू लामो नभएको बताएका छन् । नेपाली कांग्रेस धुलिखेलको पहिलो नगर सम्मेलनलाई थप यता
कटुञ्जे / नेपाली कांग्रेस काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधीसँग अन्तरक्रिया थालेको छ । प्रत्येक महिनाको २ गते जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठक शुरु गरेको कांग्रेसले ती पालिकामा पार्टीका तर्फबाट थप यता
कटुञ्जे / नेपाली कांग्रेस काभ्रेले घुम्ती (मोबाइल) बैठक शुरु गरेको छ । प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा थप यता
पाँचखाल / पाँचखाल निवासी प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको चैत्र २४ गते शनिवार निधन भएको छ । नेपाली कांग्रेस काभ्रेका संस्थापक सभापति स्व. सप्तलाल ताम्राकारको सभापतित्वमा २०३४ सालमा जिल्ला कार्यसमिति गठन हुँदा थप यता
पनौती / नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सत्ताको प्रतिपक्षी भूमिकामा आइपुगेको कांग्रेस संगठन निर्माणमा केन्द्रीत हुने बताएकी छन् । नेपाली कांग्रेस पनौतीको प्रथम नगर सम्मेलनलाई संवोधन गर्दै थप यता
बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न राजनीतिक परिवर्तन र धेरै विकास निर्माणका काम भएको बताएका छन् । नेपाली कांग्रेस बनेपाको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै थप यता