राजनीति

रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लामा, उपाध्यक्ष माओवादी केन्द्रका वाइवा विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre Roshi काभ्रे खबर देशभित्र राजनीति रोशी गाउँपालिका स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। रोशी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी हुनुभएको छ। यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका थप यता

पनौती-१० मा कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre Mohan bahadur Bhandari देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी हुनुभएको छ। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारीसहितको प्यानानै विजयी भएको छ। निकै कम ७ भोटको थप यता

मण्डनदेउपुरको प्रमुखमा एकीकृत समाजवादीका वाइबा, उपप्रमुखमा नेपाली कांग्रेसका नेपाल विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी थप यता

बनेपाको नगर प्रमुखमा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

२०७९ जेष्ठ ५, बिहिबार |  Banepa kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। बनेपा नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको छ। नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति रत्न शाक्य बिजयी हुनुभएको छ । शाक्यले १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी हुनुभएको हो। उहाँका निकटम प्रतिद्वन्द्वी थप यता

नमोबुद्ध नगर प्रमुखमा कांग्रेसका कुन्साङ र उपप्रमुखमा माओवादीका रत्न बिजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। नमोबुद्ध नगरपालिकामा मत गणना कार्य सम्पन्न भएको छ। नगर प्रमुख र उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार बिजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा थप यता

पनौती-९ मा पुनः कांग्रेसका शहकुल हुमागाईं विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre sahakul humagai काभ्रे खबर देशभित्र राजनीति सहकुल हुमागाई स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। पनौती वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका शहकुलकुमार हुमागाईं वडा नम्बर ९ अध्यक्षमा विजयी हुनुभएको हो। उहाँको प्यानल नै विजयी भएको हो। अघिल्लो कार्यकालमा पनि हुमागाई सोहि थप यता

पनौतीको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर, प्रतिस्पर्धा रोमाञ्चक

२०७९ जेष्ठ ४, बुधबार |  Bhim Neupane kavre local Election kavre panauti Ramsharan Bhandari काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ४, काभ्रे। पनौती नगरपालिकाको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ। ८ वटा वडाको मतगणना सकिएको पनौतीमा चारवटा वडाको ९३४० मत गणना बाँकी हुँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको हो। एमालेका भीम न्याैपानले पनौतीको थप यता

काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका छिन्ताङ र उपाध्यक्षमा कांग्रेसका जिम्बा विजयी

२०७९ जेष्ठ ४, बुधबार |  kavre khanikhola local Election kavre काभ्रे खबर खानीखोला गाउँपालिका देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ४, काभ्रे। काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ (छिन्ताङ)  र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा थप यता

धुलिखेल विवाद के हो ? अब के हुन्छ ?

२०७९ जेष्ठ ४, बुधबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ४, काभ्रे। सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित थप यता

पनौती-६ मा एमालेका भिमप्रसाद आचार्य विजयी

२०७९ जेष्ठ ३, मंगलबार |  kavre local Election kavre panauti काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ३, काभ्रे। पनौती वडा नम्बर-६ मा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवार भिमप्रसाद आचार्यले कांग्रेसका उम्मेदवार सुधिर सापकोटालाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो। एमालेका आचार्यले थप यता