जेठ ११, काभ्रे। पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीको समग्र विकासको लागि सबै दलसंग समन्वय गरि अघि बढ्ने बताउनु भएको छ। साथै, उहाले नगरको भावि नीति र वजेट निर्माणमा सबैको साथ पाउने अपेक्षा गर्दै थप यता
जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता
जेठ ९ , काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका महेश खरेल १२ हजार ८३६ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त थप यता
जेठ ८, काठमाडौं। सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा थप यता
जेठ ६, काभ्रे। बेथानचोक गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी विजयी हुनुभएको छ। गठबन्धनबाट काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए संगै कांग्रेससहितको गठबन्धनले विजय जुलुस निकालेको छ। समग्र पनौती क्षेत्रका जनता तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दै उम्मेदवार, थप यता
जेठ ६, काभ्रे। एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ। एमालेका भिम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो। उपमेयर भने एमालेले नै जितेको छ। मेयरमा १२ वटा वडाको मतगणना थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको वडा नम्बर १२ मा नेकपा एकीकृत समजवादीका उम्मेदवार विजयी भएका छन्। पनौती-१२ को वडा अध्यक्षमा नेकपा एकीकृत समजवादीका जयराम के.सी वडा निर्वाचित हुनुभएको हो। ८ मतको अन्तरले के.सी. विजयी हुनुभएको थप यता
जेठ ५, काभ्रे। धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ। वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्। यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक थप यता
जेठ ५, काभ्रे। पनौती नगरपालिका-११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पनौती-११ को वडा अध्यक्षमा एमालेका विपेन्द्र लामा (तामाङ) सहितको प्यानलले नै जित हात पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार तारामान लामालाई २०५ मतको थप यता