राजनीति

आगामी निर्वाचनमा काँग्रेस वा ओली नेतृत्वले जित्ने पूर्वमन्त्री बाँस्कोटाको दाबी (भिडियो)

२०७७ फागुन ५, बुधबार |  Gokul Baskota kavre काभ्रे खबर राजनीति

फागुन ५, काभ्रे । पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समुहप्रति अङ्कित गर्दै आगामी निर्वाचनमा या त नेपाली काँग्रेसले या त केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले जित्ने दावी गरे । आज (बुधबार) धुलिखेल नगरपालिकाको ३५ थप यता

निर्धारित मितिमा नै निर्वाचन सम्पन्न हुन्छ: मन्त्री ज्ञवाली

२०७७ फागुन ५, बुधबार |  Dhulikhel kavre Pradip Gyawali काभ्रे खबर

फागुन ५,  काभ्रे । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्धारित मिति आगामी बैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने बताउएका छन् । आज (बुधबार) धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवस तथा काभ्रेको पहिलो बालमैत्री नगरपालिका थप यता

निर्वाचन आयोगप्रति दाहाल–नेपाल समूह रुष्ट, विवाद निरुपण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड

२०७७ फागुन ३, सोमबार |  prachanda-nepal राजनीति

फागुन ३, काठमाडौँ । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपले विभाजित नेकपाको दुवै समूहले गरेका गतिविधिलाई निर्वाचन आयोगले मान्यता दिएन । आयोगले मान्यता नदिएपछि दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ थप यता

पार्टीको विवाद टुङ्गाउन नसक्ने आयोगले निर्वाचन गराउनै सक्दैन: नेतृ भुसाल

२०७७ फागुन ३, सोमबार |  pampha bhusal राजनीति

फागुन ३, काठमाडौँ ।  नेकपाको दाहाल–नेपाल समूहका नेताहरूले विभाजित पार्टीको आधिकारिकता विवाद टुंग्याउन नसकेको भन्दै आयोगले बैशाखमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । नेकपाको आधिकारिता सम्बन्धी विवादलाई थाँती राखेर थप यता

समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन: प्रधानमन्त्री

२०७७ फागुन ३, सोमबार |  kp_oli राजनीति

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । भूकम्पले क्षतिग्रस्त भइ पुनर्निर्माण भएको प्रधानमन्त्री थप यता

पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

२०७७ माघ २९, बिहिबार |  Ramkumari Jhakri राजनीति

माघ २९, काठमाडौं। राज्य विरुद्धको कसुरमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। थप यता

ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

२०७७ माघ २८, बुधबार |  prachanda-nepal राजनीति

माघ २८, काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ थप यता

नियुक्ति बदरको माग गर्दै सभामुख आफैं पुगे सर्वोच्च

२०७७ माघ २३, शुक्रबार |  agni sapkota राजनीति

माघ २३, काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध रिट निवेदन लिएर सभामुख अग्नि सापकोटा आज आफैं सर्वोच्च अदालत पुग्नु भएको छ । उहाँले आफ्नो मुद्दा दर्ताका लागि पेश गर्नुभएको छ । दर्ताको प्रक्रियाका लागि कार्यबाहक थप यता

ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने प्रचण्ड-माधव समूहको चेतावनी

२०७७ माघ २२, बिहिबार |  prachanda-nepal चेतावनी

माघ २२, काठमाडौँ । नेकपाको प्रचण्ड(माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार आमहडतालमा सहभागी हुँदै प्रचण्ड(माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल थप यता

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, केन्द्रीय नेताहरू घाइते

२०७७ माघ २२, बिहिबार |  prachanda-nepal

माघ २२, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा जनकपुरमा झडप भएको छ । बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा थप यता