राजनीति

आमहड्ताल गर्नेलाई साझाको सुझाव : ‘एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन’

२०७७ माघ २२, बिहिबार |  bibekshilSajha सुझाव

माघ २२, काठमाडौं। सरकारले संसदीय सुनुवाइ विना नै संवैधानिक आयोगमा पदाधिकारीको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति विवेकशील साझा पार्टी गम्भीर आपत्ति जनाएको छ । प्रवक्ताका प्रवक्ता शरदराज पाठकले बिहीवार एक विज्ञप्ति जारी थप यता

आमहड्तालमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर !

२०७७ माघ २२, बिहिबार |  prachanda-nepal

माघ २२, काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत काठमाडौंमा खटिएका नेता कार्यकर्तालाई सडकमै भोजभतेर गराइएको छ । काठमाडौंको कोटेश्वर क्षेत्रमा बन्द गराउन खटिएका नेता थप यता

काठमाडौं उपत्यकाबाट प्रचण्ड-नेपाल समूहका १५० कार्यकर्ता पक्राउ

२०७७ माघ २२, बिहिबार |  prachanda-nepal राजनीति

माघ २२, काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालका क्रममा काठमाडौं उपत्यकाबाट १५० नेता–कार्यकर्ता पक्राउ परेका छन् । संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो थप यता

गोंगबुमा ट्याक्सीमा आगजनी, बन्द गर्दै हिड्ने ५६ जना प्रहरी नियन्त्रणमा

२०७७ माघ २२, बिहिबार |  प्रचण्ड-नेपाल समूह हड्ताल

माघ २२, काठमाडौं। काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन्। बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको थप यता

बनेपामा पनि नेकपा प्रचण्ड-नेपाल समूहको मसाल जुलुस

२०७७ माघ २१, बुधबार |  kavre काभ्रे खबर

माघ २१, काभ्रे। काभ्रे जिल्लाको बनेपामा नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार साँझ मसाल जुलुस निकालेको छ । विहिबार गर्ने भनिएको आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपामा मसाल जुलुस निकालिएको नेकपा प्रचण्ड-नेपाल समूहले बताएको थप यता

प्रचण्ड-नेपालको आमहड्ताल : सबै व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने

२०७७ माघ २१, बुधबार |  हड्तालमा मुठभेडको जोखिम

माघ २१, काठमाडौँ । सरकारले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट थप यता

संसद विघटन हैन, बरु ओली सरकार नै विघटन: प्रचण्ड

२०७७ माघ १७, शनिबार |  prachanda राजनीति

माघ १७, धनगढी। नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले संसद विघटन नभएको बरु केपी ओलीको सरकार नै विघटन भएको दावी गरेका छन् । शनिबार धनगढीमा आयोजित प्रचण्ड-माधव पक्षको आमसभामा उनले यस्तो दावी गरेका हुन् । अदालतमा मुद्दा थप यता

विकासको गति देखेर प्रचण्ड-नेपाल छट्पटिनुभयो : प्रम केपी ओली

२०७७ माघ १७, शनिबार |  kp_oli राजनीति

माघ १७, चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गति तीब्र गरेपछि प्रचण्ड-नेपाल समूहका नेता छट्पटछिएको आरोप लगाएका छन्। नेकपा चितवनले आयोजना गरेको जनसभामा सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले भने, 'हामी सभा हल सिलन्यास थप यता

प्यानल हारेको झोकमा हत्या, बझाङ सदरमुकाम तनावग्रस्त

२०७७ माघ १४, बुधबार |  Bajhang

माघ १४, बझाङ। बझाङमा विद्यालय व्यवस्थापन समितिमा आफ्नो प्यानल हारेको झोकमा एकजनाको खुडा प्रहार गरी हत्या गरिएको छ। बझाङको छविस पाथिभेरा गाउँपालिका ३ का २३ वर्षीय अमृत सिंहको हत्या गरिएको हो । उनको घाँटीमा खुडा प्रहार गरी थप यता

तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध हुन्छ: प्रधानमन्त्री

२०७७ माघ १४, बुधबार |  Corona vaccine health kp_oli

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । बुधबार कोभिड– १९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थप यता