राजनीति

गफ हानेको होइन्, ढुक्क रहौं मुलुक बन्छ : प्रधानमन्त्री

२०७७ अषाढ १, सोमबार |  राजनीति

असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बन्नेमा ढुक्क रहन आग्रह गरेका छन्। वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम हुने पनि बताए। 'अप्ठ्यारोमा थप यता

संशोधन विधेयक पारित भएपछि प्रम ओलीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ

२०७७ जेष्ठ ३१, शनिबार |  अब भारतसंग वार्ता

जेठ ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढाउने बताएका छन् । उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै थप यता

प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

२०७७ जेष्ठ ३१, शनिबार |  नयाँ निशान छाप

जेठ ३१, काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। अाज शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा थप यता

सरकारले सार्वजनिक गर्‍यो आठ अर्ब ३९ करोडको कोरोना खर्च

२०७७ जेष्ठ ३१, शनिबार |  कोरोना खर्च

जेठ ३१, काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थप यता

सरकारको कार्यशैलीको विरोध गर्दै युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन, प्रदर्शनमा सहभागी ७ जना विदेशी पक्राउ

२०७७ जेष्ठ ३१, शनिबार |  सरकारी कार्यशैलीको बिरोध

जेठ ३१, काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणमा सरकार असक्षम भएको तथा भ्रष्टाचार भएको भन्दै पछिल्ला दिनमा सडक प्रदर्शन गरिरहेका युवाहरुको समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो समूहले थप यता

विभिन्न ठाउँमा भइरहेको प्रदर्शनबारे बोल्यो सरकार, खर्चको हिसाब छिट्टै सार्वजनिक गर्ने, पीसीआर परीक्षणलाई पनि बढाईने

२०७७ जेष्ठ ३०, शुक्रबार |  राजनीति

जेठ ३०, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशक समितिले कोरोना उपचारका सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक हुने बताएको छ । सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा थप यता

‘लकडाउन’मा प्रदर्शन गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

२०७७ जेष्ठ २९, बिहिबार |  राजनीति

जेठ २९, काठमाण्डौ । गृह मन्त्रालयले लकडाउनको बेला जुलुस प्रदर्शन गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । मन्त्रालयले अाज (बिहीबार) विज्ञप्ति निकालेर प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो । केही थप यता

अाजदेखि व्यापार-व्यवसाय खुला गरिने, सवारी साधन पनि जोर-बिजोर

२०७७ जेष्ठ २९, बिहिबार |  लकडाउन अाजबाट खुकुलाे

जेठ २९, काठमाडौँ । मन्त्रिपरिषद्को बुधबारको बैठकले अाज (बिहीबार)देखि नै बजार खोल्न दिने निर्णय गर्नुका साथै निजी सवारी साधन जोर र बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनमा भने ट्याक्सीमात्र थप यता

संशोधन फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने समाजवादीको चेतावनी

२०७७ जेष्ठ २८, बुधबार |  राजनीति

जेठ २८, काठमाडौं । समाजवादी पार्टीले सरिता गरीले संसदमा दर्ता गराएको संशोधन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ। समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन पालना नगरे कारवाही गर्ने जनाएको हो। समाजवादी थप यता

सेनाले ‘जिटुजी’मार्फत् किनेका मेडिकल सामग्रीमा एक अर्बभन्दा बढी घोटाला !

२०७७ जेष्ठ २८, बुधबार |  सेनाले किन्दा पनि राेकिएन घाेटाला

जेठ २८, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता देखिएको छ। नेपाली सेनाले मेडिकल सामग्री खरिद गरेको मूल्य र थप यता