राजनीति

योगी आदित्यनाथलाई प्रधानमन्त्री ओलीको जवाफ : नेपाल हेपिन तयार छैन

२०७७ जेष्ठ २८, बुधबार |  राजनीति

जेठ २८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । अाज (बुधबार) प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने थप यता

विवादमा परेका रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

२०७७ जेष्ठ २८, बुधबार |  राजनीति

जेठ २८, काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामापत्र पेश गरेका हुन् । राजीनामा पत्रमा उनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । कार्यकारीले थप यता

अाज बस्ने मन्त्रीपरिषद बैठकले आगामी लकडाउनको ढाँचा तय गर्ने

२०७७ जेष्ठ २८, बुधबार |  राजनीति

जेेठ २८, काठमाडौँ । सरकारले आगामी लकडाउनको ढाँचा अाज टुंगो लगाउने भएको छ । दिउँसो दुई बजे बस्ने मन्त्रीपरिषद बैठकले लकडाउन ढाँचाको टुंगो लगाउने एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार सरकारले दसैँसम्म लकडाउन लम्ब्याउन परे थप यता

महन्थको मन बुझाउन बाबुरामले लगाएका थिए आफ्नै नाममा ‘टिपेक्स’

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौं । जेठ २५ गते नवगठित जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भयो। केही बेरअघिसम्म तीन अध्यक्षमध्ये एक र दोस्रो वरियतामा रहने भनिएका डा. बाबुराम भट्टराईको नाम दल दर्ता हुँदा चौथो स्थानमा देखियो। यसले थप यता

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दा पानीको फोहोरा र लाठी (फोटोफिचर)

२०७७ जेष्ठ २७, मंगलबार |  प्रदर्शनकारीमाथी प्रहार

जेठ २७, काठमाडौँ । कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारविरुद्ध बालुवाटार अगाडि गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।o प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य थप यता

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिइन्न : शिक्षामन्त्री

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको सुधारको जिम्मा निजी विद्यालयलाई नदिने प्रस्ट पारेका छन्। मंगलबार मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै थप यता

‘एमसीसी तोडेर अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्न हुन्‍न’ : खतिवडा

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेको बेला अर्थमन्त्री खतिवडाले उक्त थप यता

२५ हजार किट र ५ पीसीआर मेसिनमा १० अर्ब खर्च ? हिसाब चाहियो : गगन थापा

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको अाज (मंगलबार)को बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै सांसद गगन थापाले सरकार कोरोना थप यता

विदेशबाट नेपाली फर्काउने प्रक्रिया अलपत्र

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौं । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल थप यता

स्वास्थ्यले १५ रुपैयाँमा किनेको मास्कलाई सेनाले ५२ हाल्यो

२०७७ जेष्ठ २६, सोमबार |  मास्क प्रकरण

जेठ २६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारका दुई निकायले एकैपटक खरिद गरेका एकै प्रकृतिका स्वास्थ्य सामग्रीको मूल्यमा ठूलो अन्तर देखिएको छ। नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या थप यता