राजनीति

नागरिकता संशोधन विधेयक समितिबाट बहुमतले पारित, नागरिकता नपाएसम्म स्थायी आवासीय अनुमति पत्र

२०७७ अषाढ ७, आईतबार |  राजनीति

असार ७, काठामाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले 'फरक मत'  राख्दाराख्दै पनि बहुमतले पारित गरिएको छ । अाज थप यता

भारत र चीनलाई शान्तिपूर्णरुपमा सीमा विवाद सुल्झाउन नेपालको सुझाव

२०७७ अषाढ ६, शनिबार |  संवाददाता

असार ६, काठमाडौं । भारत र चीनबीच देखिएको पछिल्लो तनावमा नेपालले चासो देखाएको छ । भारत र चीनबीच पछिल्लो समय देखिएको सीमा विवाद शान्तिपूर्ण रुपमा सुल्झाउन नेपालले सुझाव दिएको छ । परराष्ट्रमन्त्रालयले आज विज्ञप्ती जारी गर्दै थप यता

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय

२०७७ अषाढ ६, शनिबार |  राजनीति

असार ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ । अाज प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा थप यता

महाकाली सन्धि ठिक छ, एमसीसीको विरोध गर्ने विकास विरोधी : प्रधानमन्त्री ओली

२०७७ अषाढ ४, बिहिबार |  राजनीति

असार ४, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमसीसी)को विरोध गर्नेहरु विकास विरोधी भएको बताएका छन्। अाज (बिहीबार) राष्ट्रिय सभामा बजेटबारे उठका प्रश्नको जवाफ थप यता

प्रधानमन्त्रीको प्रश्न : इनअफ इज इनअफ के हो त्यो ?

२०७७ अषाढ ४, बिहिबार |  राजनीति

असार ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामाना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति पनि थप यता

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्‍या सिंहलाई डीन बनाएको विरोधमा नेकपाकै विद्यार्थीले लगाए आइ‌ओएममा ताला

२०७७ अषाढ ४, बिहिबार |  राजनीति

असार ४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई नियुक्ति भएपछि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले डा. शाहको नियुक्तिको थप यता

१० अर्बको हिसाब माग्दै प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १३ बुँदे पत्र

२०७७ अषाढ २, मंगलबार |  कांग्रेसले माग्याे १० अर्बको हिसाब

असार २, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब माग्दै प्रधानमन्त्री केपी ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । अाज (मंगलबार) नेपाली थप यता

बाग्मती प्रदेशकाे बजेट ५१ अर्ब ४३ करोड ७४ लाख

२०७७ अषाढ २, मंगलबार |  बाग्मती प्रदेश

असार २, हेटाैडा । सातवटै प्रदेशले सोमबार आगामी आर्थिक वर्षका निम्ति बजेट प्रस्तुत गरेका छन् । संघीय सरकारले बजेट प्रस्तुत गरेको १७ दिनपछि प्रदेश सरकारहरूले बजेट प्रस्तुत गरेका हुन् । कोभिड–१९ का कारण अर्थतन्त्रमा संकुचन थप यता

राष्ट्रियताको विषयमा आपत्तिजनक अभिव्यक्ति दिने सरिता गिरीको सांसद पद संकटमा

२०७७ अषाढ २, मंगलबार |  सरिता गिरी

असार २, काठमाडाैं । नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार आपत्तिजनक अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीमाथि संघीय समाजवादी पार्टी (हाल एकीकृत जनता समाजवादी थप यता

भारतीय रक्षामन्त्रीले भने : नेपालसँग हाम्रो ‘रोटी और बेटीका रिश्ता’

२०७७ अषाढ १, सोमबार |  राजनीति

असार १, भारत । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सासहितको संविधान संशोधन पारित गरेलगत्तै भारतीय रक्षामन्त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता राजनाथ सिंहले नेपालसँग 'रोटी और बेटीका रिश्ता' रहेको बताएका छन्। राजनाथ थप यता