राजनीति

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट

२०७६ चैत्र २०, बिहिबार |  संवाददाता

चैत २०, काठमाण्डौ । स्वास्थ्यजन्य सामग्री खरिद प्रकियामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ मुकुन्द थप यता

लक डाउन ८ दिन थपियाे, २६ गते बिहानसम्म जारी

२०७६ चैत्र १६, आईतबार |  लकडाउन

चैत १६, काठमाडौँ । सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको थप यता

कोरोना फैलिन नदिन सरकारले चीनबाट पीपीई मगायो, चिकित्सक पनि ल्याइने

२०७६ चैत्र १०, सोमबार |  राजनीति

चैत १०, काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस)ले विश्वव्यापी रूप लिए पनि नेपालमा अहिलेसम्म यसका सङ्क्रमित छैनन् । प्रारम्भिक जाँचपड्तालका क्रममा पर्साका व्यापारीमा कोरोनाको लक्षण देखिए पनि परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण थप यता

भारत र चीनका सीमा नाका बन्द गर्ने सरकारकाे निर्णय, ५० कराेडकाे अापतकालिन काेष स्थापना

२०७६ चैत्र ९, आईतबार |  राजनीति

चैत ९, काठमाडौं : सरकारले भारत र चीनसँग जोडिएका सीमा नाका एकसातालाई बन्द गर्ने निर्णय लिएको छ।आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यस थप यता

आज साँझदेखि विदेशबाट नेपाल आउन बन्द, नेपालीलाई स्वदेश फर्कन नदिने सरकारको निर्णय

२०७६ चैत्र ७, शुक्रबार |  कोरोना भाइरस राजनीति

चैत ७, काठमाडौँ । सरकारले कोभिड( १९ संक्रमण बाट बच्न विदेशमा रहेका नेपालीलाई आज शुक्रबारदेखि आगामी २५ दिन स्वदेश फर्कन नदिने आफ्नो निर्णयको विरोध भएपनि त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा थप यता

५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई माफी दिने तयारी

२०७६ चैत्र ७, शुक्रबार |  राजनीति

चैत ७, काठमाडौं। सरकारले जेल तथा हिरासतमा भिडभाड हुन नदिन कसुरको गम्भीरता हेरेर कैदीलाई छाड्ने तयारी गरेको छ। ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन राम्रा भएका कैदीको विवरण लिएर उनीहरुलाई छाड्ने तयारी गरेको हो। कैदी थप यता

राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

२०७६ चैत्र ७, शुक्रबार |  राजनीति

चैत ७, काठमाण्डौ । कोरोना भाइरसको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ । आज शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार थप यता

महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा शक्ति संघर्ष तीव्र

२०७६ फागुन २९, बिहिबार |  कांग्रेसमा शक्ति संघर्ष

फागुन २९, काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अनुकुल हुने गरी विभागको गठन गरेपछि असन्तुष्ट बनेको संस्थापन इतरपक्ष र संस्थापन पक्षबीच १४औं महाधिवेशन केन्द्रित शक्ति संघर्ष सुरु भएको छ। थप यता

बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लियो

२०७६ फागुन २८, बुधबार |  बास्कोटा बम प्रकरण

फागुन २८, काठमाडौं। पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा भएको शक्तिशाली बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ। घटनास्थलमा विप्लव समूहको पर्चा भेटिएको छ। जसमा थप यता

‘बाँस्कोटा लक्षित आक्रमणको सूचना पहिल्यै थियो प्रहरीलाई’

२०७६ फागुन २८, बुधबार |  बम विष्फोट प्रकरण

फागुन २८, काठमाडौँ – सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि राजीनामा दिएका मन्त्री गोकुल बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्रहरीले त्यतिबेलै पाएको थियो जतिबेला उनले थप यता