माघ १, काभ्रे। पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेलाका विषयमा लेखिएका दुई पुस्तक र एक गीत लोकार्पण गरिएको छ। आज (शनिबार) ज्ञान बिकास सामुदायिक पुस्तकालयमा आयोजित कार्यक्रममा 'पनौतीको बाह्रवर्षे मकरमेला' र 'Makar Mela of Panauti' पुस्तक थप यता
पुस १७, काभ्रे। काभ्रे जिल्लाका प्रतिष्ठित सामाजिक व्यक्तित्व, जनपक्षीय प्रधानपञ्च, शैक्षिक एवं वातावरणीय क्षेत्रका अभियन्ता शशिधर तिमल्सिनाको स्मृति ग्रन्थ आज (शनिबार) बनेपामा सार्वजनिक गरिएको छ । शशिधर जनताका साथी (शशिधर थप यता
कात्तिक १७, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको 'पनौती' नामक पुस्तकको लोकार्पण गरिएको छ। आज (बुधबार) पनौतीको इन्द्रेश्वर मन्दिर प्राङ्गनमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थप यता
कात्तिक १३, काभ्रे। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औैं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल जनागालले आज (शनिबार) दुई श्रष्टालाई दम्पत्ती सहित 'सयपत्री राष्ट्रिय सम्मान २०७८'ले सम्मानित गरेको छ। काभ्रेली चर्चित थप यता
कात्तिक १२, काभ्रे। यस वर्षको 'सयपत्री राष्ट्रिय सम्मान' साहित्यकार एवं साहित्यिक पत्रकार द्वय श्रीमती गंगा सुबेदी तथा सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिने भएको छ। सयपत्री प्रतिष्ठान नेपाल जनागालले महाकवि लक्ष्मीप्रसाद थप यता
असोज २४, काभ्रे। आज नवरात्रीको चौथो दिन पनौती प्राविधिक शिक्षालयमा साहित्यकारहरूका माझ सफलताको कथा प्रस्तुत गरिएको छ। प्राविधिक शिक्षालयका प्राचार्य श्री दीपक अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पनौती प्राविधिक थप यता
असोज २३, काभ्रे। नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्र कथाको परिचर्चा सम्पन्न भएको छ। बालकथा पनौतीमा १२ वर्षको एक पटक थप यता
असोज २१, काठमाडौँ। सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ हालै बजारमा आएको छ । बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बुक्स हिमालयले बजारमा ल्याएको हो । मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, थप यता
साउन १४, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति 'मकरको कथा' सार्वजनिक भएको छ। लामो समयदेखि नेपाली भाषा र साहित्य, साहित्यिक पत्रकारितामा सकृय रूपमा साहित्यिक कर्म गर्दै आउनुभएका लाकोजूले पनौतीमा बाह्र वर्षे थप यता
जेठ ५, काभ्रे । काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ साहित्यिक कृति 'घाम फूल्ने याम' कविता सङ्ग्रह प्रकाशित भएको छ। लामो समयदेखि नेपाली भाषा र साहित्यमा साधनारत कवि लाकोजूको यो कवितासंग्रहमा ५८ ओटा कविता छन्। कबि थप यता