साहित्य

ठिक भनिस् साहिँला

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

ढोग गरेँ बा भाग्यमानी भएस् साहिँला बासँग यसरी मागिरहेछु भाग्यमानी हुनुको आशिष् चार बीस हिउँद बर्खा खाएर जीवनको कठघरामा बा स्वयम् बन्नुभएको छ इतिहासको साक्षी लागिरहेछ बासँग अझै स्वाभिमानी तागत छ छातीभित्र स्नेहका थप यता

बुबा

२०७९ भाद्र ११, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

​बा ! म तिम्रो माझी औला ​खोजिरहेको छु ​जुन औला समातेर ​म हिंड्न सिकेँ ​त्यही हिंडाईबाट ​पहाड चढ्न सिकें ​मलाई बोकेर कहिल्यै नथाकेको ​तिम्रो काँध सम्झिरहेको छु ​सँगै तिमीले बोकेका जिम्मेबारीका भारी ​अनि त्यसभित्रको थप यता

पनौतीका साहित्यकार सूर्य लाकोजूका दुई सिर्जना लोकार्पित

२०७९ श्रावण ५, बिहिबार |  kavre surya lakoju काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

साउन ५, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्य लाकोजूको अक्षरका स्वरुप मुक्तक संग्रह र स्मृतिको आँखीझ्याल बाट संस्करणात्मक  निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ। आफ्नो जन्मदिनको अवसर पारेर उहाँले ती दुई कृतिको बिमोचन थप यता

डा. गोपाल पौड्यालको ‘उमाकान्त शोककाव्य’ विमोचन

२०७९ अषाढ ३२, शनिबार |  डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य देशभित्र साहित्य

असार ३२, काभ्रे। साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित 'उमाकान्त शोककाव्य'को विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ। ​कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना थप यता

कला र साहित्यको सम्बर्द्धनमा नमोबुद्ध नगरपालिकाको भूमिका प्रशंसनीय: डा. नवराज लम्साल

२०७९ अषाढ २९, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर साहित्य

असार २९, काभ्रे। नमोबुद्ध नगरपालिकाले नमोबुद्ध काव्य अनुष्ठान कार्यक्रम आयोजना गर्दै २०९ औं भानु जयन्ती मनाएको छ। रेडियो नेपालका निर्देशक एवं साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थप यता

चारुशिला प्रतिभा पुरस्कार काभ्रेली साहित्यकार लाकोजूलाई

२०७९ अषाढ १०, शुक्रबार |  काभ्रे खबर साहित्य सूर्यप्रसाद लाकोजू

असार १०, काठमाडौं। लामो समयदेखि काभ्रेलाई अफ्नो कर्म थलो बनाएर नेपाली भाषा र साहित्यको सेवा गरे बापत चारुशिला वाङ्मय प्रतिष्ठानले २०७७ को चारुशिला प्रतिभा पुरस्कार साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ। नगद ३० थप यता

अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा ७ जना सर्जक सम्मानित, चार वटा पुस्तक लोर्कापण

२०७८ चैत्र २६, शनिबार |  kavre Mohan Duwal panauti surya lakoju अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

चैत २६, काभ्रे। साहित्यिक पत्रिका अक्षरमार्गले ७ जना सर्जकलाई सम्मान गरेको छ। अक्षर मार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्य, गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई थप यता

साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित निबन्ध र कविता संग्रह लोकार्पण

२०७८ फागुन १२, बिहिबार |  देशभित्र साहित्य

फागुन १२, काभ्रे। साहित्यकार ध्रुब नारायण जोन्छेंद्वारा लिखित 'तृष्णामा अल्झिएको जीवन' निबन्ध संग्रह र 'जीवन एक यात्रा अनेक' कविता संग्रहको लोकार्पण गरिएको छ। आज (बुधबार) नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका थप यता

पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण

२०७८ फागुन ३, मंगलबार |  corona_kavre Dhruba krishna taamrakar panauti काभ्रे खबर देशभित्र साहित्य

फागुन ३, काभ्रे। पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह 'मिराज' लोकार्पण गरिएको छ। आज पनौतीमा एक कार्यक्रमकाविच ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यमा 'मिराज' कथा संग्रहको थप यता

साहित्यकार ‘सूर्यप्रसाद लाकोजू विशेषांक’ सहित मध्यदीप त्रैमासिक पत्रिका सार्वजनिक

२०७८ माघ २२, शनिबार |  kavre surya lakoju काभ्रे खबर देशभित्र साहित्य सूर्यप्रसाद लाकोजू

माघ २२, काभ्रे। काभ्रे पनौतीमा साहित्यकार सूर्यप्रसाद लाकोजू विशेषांक सहित मध्यदीप त्रैमासिक पत्रिका शुक्रबार बजारमा आएको छ। काभ्रेली स्रस्टा लाकोजू लोकप्रिय लेखक, साहित्यकार, अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिका र थप यता