साहित्य

दशैँ र खुशी

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

केही फरक फ्लेबर दिएर गएको छ आजको बिहानले मेरो आँखालाई , घाम पनि सुकिलो परिधानमा छ । क्यालेण्डरको नयाँ अङ्क नयाँ महीनाको भर्याङ उक्लनलाई तयारीमा लागेको आभास छ कारण जान्नलाई मनको सङ्घारमा उत्सुकता उभिएको छ झ्याल खोल्छु र थप यता

गजल – रविन्द्र आशिष् शैली

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

अलिकति थपि देउन प्याला खै छैन माया गर्ने मान्छेको गाला खै छोडेर गए देखि बिचल्लीमा छु म र त मेरोपनि निको छैन चाला खै क्या सस्तो भो पुरस्कार र सम्मान अब आफूले आफै लिन्छु माला खै भन्नेले भनी रहुन बायोडाटा बढ्छ दिनु छोरा थप यता

पनौतीमा संस्कृतिविद ‘ज्ञानकाजी मानन्धर’ नामक पुस्तक लोकापर्ण

२०७९ आश्विन ८, शनिबार |  Gyankaji Manandhar kavre panauti काभ्रे खबर ज्ञानकाजी मानन्धर साहित्य

असोज ८, काभ्रे। संस्कृति, शिक्षा र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक पुस्तकको लोकापर्ण गरिएको छ। पनौतीमा आयोजित एक समारोहकाबीच  नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषा गरी तीन ओटा भाषामा साहित्य सिर्जना गरेर भाषा र थप यता

गोधुली : लघु कथा

२०७९ आश्विन ८, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

बाहीर निस्कनै नहुने गरी पानी परिरहेको थियो म सुलेमान साउजीको पसलभित्र ओट लिंदै थिएँ छाता पनि साथमा ल्याएका थिएनौं भदौरे मौसम घरबाट निंस्कंदा घाम लागिरहेकै थिए हिंडदाहिंडदै बाटोमा अचानकै पानी दर्कियो माथी हेर्दाआकाशमा कालो थप यता

फेरि हामी ठगियौं

२०७९ आश्विन ८, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

तिमीले देख्यो हाम्रो नेताले देखेन तिमीले पान्डोराज बकस भनिरहदां हाम्रो नेताले एम सि सी उपहार सम्झे नेपाली जनतालाई स्वतन्त्र रुपमा बिकासको बाटो सम्झे हो ! तिमीले बारम्बार भकेकै थियो यो देशको आन्तरिक मामिलाको हस्तक्षेप हो थप यता

पाँच भूल : लघुकथा

२०७९ आश्विन ७, शुक्रबार |  शनिबार साहित्य विशेषांक साहित्य

" धेरैले खराब भनेको मानिस आखिर खराब नै हुनेरहेछ। धेरैले गर्न हुन्न भनेको काम गर्न नहुने नै रहेछ।" आफ्नो अति मिल्ने साथी, अनुज, अजेयनाथ विवेकीलाई प्रोफेसर जगमोहन आजादले मनको कुरा भन्यो। बृसबेनबाट विवेकी र फिन्लीबाट आजाद थप यता

म र तिमी

२०७९ आश्विन ७, शुक्रबार |  शनिबार साहित्य विशेषांक साहित्य

आफ्नै मनको बगैंचामा लालुपाते फुलाएर मैले तिमीसँग मंसिर साटिरहेको छु सुकाएर एक घान सपनाको बिस्कुन जीवनका गराहरूमा छरेर खुशीका अन्न उमार्न आँटिरहे छु । तिमी र म म र तिमी जब सँगै हुने छौं पग्लिएर मायाको हिउँ बग्ने छ नदी थप यता

नदी

२०७९ आश्विन १, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

धारेहात लगाउँदै मुख नदुखुन्जेल मलाई गाली गर्न बन्द गर यसमा मेरो के दोष? बहनु मेरो धर्म हो उकालोबाट ओरालोतिर झर्छु म यही मेरो कर्म हो त्यसैले मलाई गाली नगर्नु हात उठाई धारेहात लगाई मलाई नसराप्नु । गंगा भनी पुजेको नदि हामी थप यता

खुसी (लघुकथा)

२०७९ आश्विन १, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

रिताले धेरै दिनदेखि केही लेख्ने प्रयास गरिरहेकी थिइन् तर लेख्न सकिरहेकी थिइनन्। उनलाई साहित्यकार हुन रहर लागेको थियो । उनका छोराछोरी हुर्किसकेका थिए । उनका पति कुनै सरकारी कार्यालयको ठूलै हाकिम थिए। पुर्ख्यौली धन पनि निकै थप यता

केही मुक्तक- ध्रुबकृष्ण ताम्राकार

२०७९ आश्विन १, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

बिरलै देखें यहाँ आफु मरेर अरुलाई बचाउनेहरु तैपनि धोंग रच्छन आडम्बरी शालीन भनाउनेहरु मान्छेले मान्छे चिनिएको भए दुखित नहुने थियो सोझा मारि धुर्तले दाउ मार्छन दुनियाँ चलाउनेहरु । तिम्रो बोली बाँसुरीको धुन जस्तै लाग्छ मगमग थप यता