खाना/पर्यटन

आज साउन १५ : खिर खाएर मनाइँदै

२०७९ श्रावण १५, आईतबार |  kavre खाना देशभित्र साउन १५ खिर खाने दिन

साउन १५, काभ्रे। आज साउन १५ गते अर्थात खिर खाने दिन ।आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले थप यता

३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना

२०७९ श्रावण १३, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती पर्यटक सुचना केन्द्र

साउन १३, काभ्रे। विगत ३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ। २०६५ साउन ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन। पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने थप यता

पनौतीको कुशादेवी क्षेत्रमा ‘प्याराग्लाइडिङ’ सञ्चालनको अनुमति

२०७९ श्रावण ८, आईतबार |  kavre panauti paragliding kavre kushadevi panauti काभ्रे खबर देशभित्र पनौतीमा प्याराग्लाइडिङ पर्यटन

साउन ८, काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ। स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा थप यता

खाद्य तथा गुण नियन्त्रण कार्यालय धुलिखेलद्वारा नगरकोटका होटलहरुलाई स्तरीकरणसहित लोगो वितरण

२०७९ श्रावण २, सोमबार |  kavre काभ्रे खबर खाना देशभित्र नगरकोटका होटल पर्यटन

साउन २, काभ्रे। पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलहरुको स्तरीकरण तथा लोगो वितरण कार्य सम्पन्न भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल काभ्रेले नगरकोटमा रहेका ‘होटलहरुको स्तरिकरण तथा लोगो वितरण थप यता

खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा

२०७९ अषाढ १७, शुक्रबार |  kavre खाली पेटमा मनतातो पानी देशभित्र मन तातो पानीका फाईदा स्वास्थ्य

मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ। के तपाईलाई थाहा छ? बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै थप यता

पनौतीको बारेमा पर्यटकलाई सुचना दिन बसपार्कमा ‘पर्यटन सुचना केन्द्र’ आवश्यक

२०७९ अषाढ १३, सोमबार |  kavre panauti Tourist information center panauti काभ्रे खबर देशभित्र पर्यटन

असार १३, काभ्रे। काभ्रे जिल्लाको ऐतिहासिक र धार्मिक नगर पनौतीमा आउने पर्यकटहरुलाई नगरको सम्पुर्ण वडा र क्षेत्रको बारेमा जानकारी दिन बसपार्कमा पर्यटन सुचना केन्द्र राख्नुपर्ने आवश्यक्ता रहेको औल्याइएको छ। नेपालमै पहिलो थप यता

नगरकोटमा होटल स्तरीकरण तथा लोगो वितरण

२०७९ अषाढ ६, सोमबार |  kavre काभ्रे काभ्रे खबर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय खाना देशभित्र पर्यटन

असार ६, काभ्रे। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेले होटल स्तरीकरण तथा लोगो वितरणका विभिन्न कार्यक्रम नगरकोटमा सम्पन्न गरेको छ। विहिबार पर्यटकीय गन्तव्यको आधार स्थल नगरकोटमा कार्यालयका प्रमुख थप यता

पनौती जात्रा ‘ज्या: पुन्ही’ को तयारी तिब्र, के-के हुदैछ तयारी?

२०७९ जेष्ठ २६, बिहिबार |  kavre panauti काभ्रे खबर ज्या: पुन्ही देशभित्र पनौती पनौती जात्रा पर्यटन

जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ। कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो। पनौती थप यता

पनौती खोपासीको सिजी भिलेजमा नक्सा पासको लफडा, छानविनको माग गर्दै नगरपालिकालाई वडा-९ को पत्र

२०७९ जेष्ठ १६, सोमबार |  CG Village panauti kavre kavre panauti काभ्रे खबर देशभित्र

जेठ १६, काभ्रे।  ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालय अनुरोध गरेको छ। पनौती थप यता

पनौतीमा १२ वर्षे हरसिद्धि जात्रा सुरु, नाच प्रदर्शन गर्न ‘देवगण’ आईपुगे

२०७८ चैत्र २८, सोमबार |  Harsiddhi jatra panauti kavre panauti काभ्रे खबर देशभित्र पनौती हरिसिद्धि जात्र पर्यटन हरसिद्धि जात्रा पनौती हरिसिद्धि जात्रा पनौती

चैत २८, काभ्रे। पनौतीमा प्रत्येक १२ वर्षमा हुने हरसिद्धी जात्रा आजबाट सुरु भएको छ। हरसिद्धी जात्रामा नाच प्रदर्शन गर्न देवगणहरू पनौती आएका छन्। ललितपुरको हरसिद्धीबाट आएका देवगणलाई पनौतीवासीले पूजाआजासहित नगर परिक्रममा थप यता