कृषि खबर

भुम्लु गाउँपालिकाद्वारा किसानलाई जैविक मल बनाउने प्रशिक्षण

२०७९ श्रावण ३०, सोमबार |  Bhumlu kavre काभ्रे खबर कृषि खबर देशभित्र भुम्लु गाउँपालिका

साउन ३०, काभ्रे। काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ। किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या थप यता

पर्साका किसानले ६ ट्रक मल नियन्त्रणमा लिए

२०७९ श्रावण २९, आईतबार |  कृषि खबर देशभित्र पर्सा रासायनिक मल

साउन २९, काठमाडौं। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थप यता

बेथानचोक-१ च्याम्राराङ्बेशीका किसानलाई दुधमा प्राप्त अनुदान रकम वितरण सुरु

२०७९ श्रावण २६, बिहिबार |  kavre काभ्रे खबर कृषि खबर दुधमा प्राप्त अनुदान देशभित्र बेथानचोक गाउँपालिका

साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकामा दुधमा लिटर अनुदान वितरण कार्यक्रम सुरु गरिएको छ। बेथानचोकको वडा नम्बर-१ च्याम्राराङ्बेशीका किसानहरुलाई अनुदान रकम  वितरण गर्दै आजबाट कार्यक्रमको सुरुवात गरिएको हो। बागमती प्रदेश थप यता

काभ्रेको रोशीमा बुद्धचित्त विवाद, एउटा बुद्धचित्तको बोट १ करोड १ लाखमा विक्री

२०७९ श्रावण ८, आईतबार |  kavre panauti अर्थ खबर काभ्रे खबर कृषि खबर देशभित्र बुद्धचित्त

साउन ८, काभ्रे। हरेक वर्ष चर्चा सहित विवादमा आउने साविक सिसाखानी गाविस वडा नम्वर ४ हालको रोशी गाउँपालिका वडा नम्वर ५ रहेको ठुलो र धेरै फल्ने बुद्धचित्तको रुखको दाना टिप्ने विवाद १ करोड १ लाख रुपैया जम्मा गरे पछि सहमतिमा थप यता

२५ सय मेट्रिकटन युरिया मल विरगञ्ज आइपुग्यो, अर्को लटको २२ हजार मेट्रिक टन मल ७ दिनमा आईपुग्ने

२०७९ अषाढ ९, बिहिबार |  अर्थ खबर कृषि खबर देशभित्र युरिया मल

असार ९, काठमाडौं। २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो। बिहीबार थप यता

बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्न केयुसंग प्रक्रिया अगाडी बढायो

२०७९ अषाढ ८, बुधबार |  kavre काभ्रे खबर कृषि खबर केयु देशभित्र बागमती प्रदेशमा रासायनिक मल उद्योग

असार ८, काभ्रे। बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाएको छ। आज बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत थप यता

बागमती प्रदेशको कृषि मुखी बजेट तर काभ्रेलाई उपेक्षा, छैन नौला र ठूला योजना

२०७९ अषाढ २, बिहिबार |  bagmati pradesh kavre अर्थ खबर काभ्रे खबर देशभित्र बागमती प्रदेश बजेट राजनीति

असार २, काभ्रे। बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख थप यता

नर्वेली उपमन्त्री नमोबुद्धमा : असल कृषि अभ्यास र जनकल्याण माविको प्रशंसा

२०७९ जेष्ठ २५, बुधबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

जेठ २५, काभ्रे। नर्वेली विदेश मन्त्रालयका उपमन्त्री बियोर्ग सान्कयोरले नमोबुद्ध नगरपालिकाको भ्रमण गर्दै महिलामैत्री असल कृषि अभ्यासको प्रशंसा गरेकी छन्। आज (बुधबार) नमोबुद्ध नगरपालिका वडा न. २ स्थित कुइँकेल थुम्कामा थप यता

अब जमिन बाँझो राख्नेलाई १ लाख जरिवाना, खेतीयोग्य जमिनमा घर बनाउन नपाईने

२०७९ जेष्ठ १८, बुधबार |  कृषि खबर जमिन बाँझो राख्न नपाईने देशभित्र राजनीति

जेठ १८, काठमाडौं। सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ। भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे थप यता

सरकारले किसानलाई पेन्सन दिने, उद्योग चलाउन ५० वर्षसम्म भाडामा जग्गा

२०७९ जेष्ठ १५, आईतबार |  अर्थ खबर कृषि खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १५, काठमाडौं। सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले बजेटमा किसानलाई पेन्सन दिने योजना अघि सार्नु भएको थप यता