बनेपा / लागूऔषधको लत मेटाउन गरिएको सापटी तिर्न एक युवाले ८३ बर्षीय वृद्धाको हत्या गरेका छन् । पारिवारिक बेमेल भएर कोठमा भाडामा लिएर बनेपा –१३, भैसेपाटीमा बस्दै आएका २९ बर्षीय अभिषेक आचार्जुले धुलिखेल–९ घर भइ सोही घरमा भाडामा थप यता
बनेपा / प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल थप यता
असोज २, काठमाण्डाै। अबदेखि चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने भएको छ । गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको थप यता
असार १, काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी, संगठित अपराध, थप यता
जेठ ३२, काभ्रे। नमोबुद्ध नगरपालिकामा श्रीमानको कुटाइबाट दलित महिला वडा सदस्यको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा श्रीमानको कुटाइबाट घाइते भएकी वडा सदस्य ज्ञानीमाया विकको उपचारको क्रममा धुलिखेल अस्पतालमा थप यता
जेठ १६, काठमाडौँ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको थप यता
जेठ १६, काठमाडौं। महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ। आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले थप यता
जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको थप यता
जेठ १४, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा थप यता
जेठ १२, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन नमिल्ने भन्दै फाइल फिर्ता पठाउनुभएको छ । कानून, नजिर आदि कारणले कैद माफी मिनाहा दिन नमिल्ने देखिएको भन्दै राष्ट्रपति पौडेलले शुक्रवार थप यता