अपराध

बनेपाबाट लागु औषधसहित कारोबारी पक्राउ

२०७९ श्रावण १५, आईतबार |  kavre अपराध काभ्रे खबर देशभित्र लागूऔषध कारोबारी

साउन १५, काभ्रे। बनेपाबाट ५ जना लागू औषध कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई बनेपा नगरपालिका-१० जनागालबाट शनिबार पक्राउ गरेको हो। प्रहरीको गस्ती टोलिले थप यता

फर्जी पूर्जा बनाइ बनेपामा हुदै नभएको जग्गा ५५ लाखमा बिक्री, मालपोत कर्मचारीको मिलेमतोमा ७ वटा यस्तै जग्गा पास

२०७९ श्रावण ५, बिहिबार |  kavre अपराध काभ्रे खबर देशभित्र नक्कली जग्गा बिक्री

साउन ५, काभ्रे। फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको थप यता

नक्कली कागजात बनाई जग्गा बिक्री गर्ने पक्राउ, लेखापढी गर्ने पनौती-९ का २ जना कारवाहीको दायरामा

२०७९ श्रावण ४, बुधबार |  kavre panauti अपराध काभ्रे खबर ठगी गर्ने पक्राउ देशभित्र बनेपा

साउन ४, काभ्रे। हुँदै नभएको जग्गाको नक्कली किर्ते कागजात बनाई जग्गा बिक्री गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले हुँदै नभएको जग्गाको नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई थप यता

सवारी ज्यान मुद्दामा फरार रहेका पनौतीका तामाङ चार वर्षपछि पक्राउ, करणी र विगो मुद्दामा अन्य २ जना पक्राउ

२०७९ अषाढ २१, मंगलबार |  kavre अपराध काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र

असार २१, काभ्रे। जिल्ला अदालत काभ्रेबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीहरु काभ्रे प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष थप यता

पनौती नगरमा उपभोक्ता समितिको अनियमितता, १० लाखको बजेटमा १५ लाख भ्रष्टाचार

२०७९ जेष्ठ २४, मंगलबार |  kavre panauti अन्तर्राष्ट्रिय अपराध अर्थ खबर काभ्रे खबर पनौती भ्रष्टाचार सुन्थान

जेठ २४, काभ्रे। सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर। अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर थप यता

अदालतको फैसलापछी फरार रहेका भुम्लुका २ र रोशीका एकजना पक्राउ

२०७८ चैत्र ६, आईतबार |  Bhumlu kavre Roshi gaunpalika अपराध काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र भुम्लु गाउँपालिका रोशी गाउँपालिका

चैत ६, काभ्रे। जिल्ला अदालत काभ्रेको फैसलापछि फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले विभिन्न मुद्दामा फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो। सार्वजनिक अपराध मुद्दामा फरार रहेका थप यता

९ किलो गाँजा सहित पनौतीका रामकृष्ण पक्राउ

२०७८ फागुन २३, सोमबार |  kavre अपराध काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र

फागुन २३, काभ्रे। ९ किलोे ८ सय ग्राम गाँजा सहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं ११ स्थित थुम्कीका ४५ वर्षीय रामकृष्ण के.सी रहेका छन्। के.सीको घरबाट लागु औषध सेवन तथा कारोवार थप यता

जबरजस्ती करणी मुद्दामा फरार बेथानचोकका बुद्धलाल तामाङ पक्राउ

२०७८ फागुन १०, मंगलबार |  Bethanchok kavre अपराध काभ्रे खबर देशभित्र बेथानचोक

फागुन १०, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले जबरजस्तीकरणी मुद्दामा फरार बुद्धलाल तामाङलाई पक्राउ गरेको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ६ घर भएका ३६ बर्षीय बुद्धलाल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रह री कार्यालय थप यता

जालसाजी मुद्दामा फरार रहेका धुलिखेलका ४ जना १० वर्ष पछि पक्राउ

२०७८ माघ २५, मंगलबार |  kavre अपराध काभ्रे खबर काभ्रे प्रहरी देशभित्र

माघ २५, काभ्रे। जालसाजी मुद्दामा फरार रहेका ४ जनालाई काभ्रे प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ। जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ४ जनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आज पक्राउ गर्न सफल भएको थप यता

लागू औषध मुद्धामा फरार रहेका काभ्रे रोशीका सन्त बहादुर ७ वर्षपछि पक्राउ, धुलिखेलका २ जना पनि समातिए

२०७८ माघ २०, बिहिबार |  kavre अपराध काभ्रे खबर देशभित्र

माघ २०, काभ्रे। काभ्रे जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिकाका २ जना र १ जना रोशी गाउँपालिकाका रहेका छन् । लागू औषध मुद्धामा फरार रहेका थप यता