त्तिक २७, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार थप यता
कात्तिक २६, काभ्रे। जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ। पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा थप यता
कात्तिक २६, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक थप यता
कात्तिक २६, काभ्रे। कवयित्री संगिता ठाकुरको कविता संग्रह 'नेपाल आमा' को एक समारोह वीच वरिष्ठ कवि तुलसी दिवसले विमोचन गरेका छन । कविता सङ्ग्रहमा सङ्ग्रहित भित्र समावेश गरिएका कविताहरु अध्ययन र मननयोग्य छन । कविता संग्रहले थप यता
कात्तिक २६, बझाङ। पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु बझाङको थप यता
१ अक्षर खेती कुवाको छु भ्यागुतो खस्रो छ जिब्रो । २ कालो त्यो काग मजुर हुँ म भन्दै चाकडी खोज्छ ३ मेरो पौरख दासताको कुवामा डुबुल्की मार्छ । ४ रातको रानी दिनको त्यो जवानी चेहरा दुई । ५ चम्कने गर्छ लोभको आकाशमा पैसाको प्यास थप यता
लाग्छ धेरै थोरै मैले पनि यात्रा गरिरहेको छुं यहाँ जीबनका ति मोडहरुमा कतै भीर कतै पीरहरु यतिकै सम्हालिरहेको छुं बश, आँखा आफ्नै डोबहरुमा! नदेखिएका होइन खाल्डाखुल्डी नलागिएका होइन मन खुल्दुली तैपनि हारसंगै त रमाइरहेछु थप यता
उ मान्छे हावा छ तर काम लाग्छ उ मान्छे हावा छ पटक्कै काम लाग्दैन् उस्ले स्याललाई बाघ बनाउछ बाघलाई स्याल उ चाहिने नचाहिने कुरा काट्छ विश्वास नगर्नु है पटक्कै यी शब्द र चर्चाहरु ठाउँ ठाउँमा सुनिन्छ सुनाउँछ पनि तर खै थप यता
कात्तिक ६, भक्तपुर। काभ्रेसहित १४ बिद्यालयका छात्र छात्राहरु सम्मिलित अन्तर बिद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुरको विमल मेमोरियल विद्यापिठको आयोजना तथा ताईक्वान्दो आईटिएफ नेपालको संयोजनमा शनिबार थप यता
तिमीहरूको मस्तिष्कमा सायद हरदम पाकिरहन्छ दूषित बिचारहरू ! तिमीहरूका दोषी आँखाहरूले व्यर्थका , नभएका कुराहरू मात्र किन देख्न खोजिरहन्छ ? तिमीहरू साह्रै व्यस्त भइरहँदो रहेछौ - गिदीको कारखानामा शङ्काको प्रारूप तयार गर्न थप यता