अर्थ खबर

के उत्तर कोरियाकी प्रथम महिला शासक बन्दैछिन् किम यो जोंग ? दाजुभन्दा खतरनाक मानिन्छिन्

२०७७ बैशाख १८, बिहिबार |  अन्तर्राष्ट्रिय

बैशाख १८, काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको खराब स्वास्थ्यको अड्कालबाजीका बीच उत्तर कोरियामा किमको उत्तराधिकारीको विषयमा अनुमान पनि गर्न थालिएको छ । अनुमान यो कुरामा बढी केन्द्रित छ कि यदि किमलाई केही भइहाल्यो भने थप यता

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

२०७७ बैशाख १८, बिहिबार |  कोरोना भारत

बैशाख १८, काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (काेिभड १९)  महामारीको प्रभाव भारतमा पनि बढेको छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको संक्रमणबाट एकै दिन ज्यान थप यता

बलिउड अभिनेता ऋषि कपूरको निधन

२०७७ बैशाख १८, बिहिबार |  मनाेरन्जन

बैशाख १८, एजेन्सी । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या थप यता

अमेरिकामा कोरोना भाइरसविरुद्ध लड्न सक्ने औषधि पत्ता लाग्यो !

२०७७ बैशाख १८, बिहिबार |  काेराेना विरूद्व अाैषधी

बैशाख १८, काठमाडौं । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् थप यता

आज पृथ्वीको नजिक भएर गुज्रदैछ क्षुद्रग्रह, पृथ्वीसंग नठोक्किने

२०७७ बैशाख १७, बुधबार |  राेचक

बैशाख १७, एजेन्सी । लगभग दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर अाज (बुधबार) गुज्रिदैछ । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । ५२७६८ (१९९८ ओआरटु) नाम दिइएको यो थप यता

बलिउड अभिनेता इरफान खानको निधन

२०७७ बैशाख १७, बुधबार |  इरफान खान निधन

बैशाख १७, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा अाज निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि हिजो (मंगलबार) उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि थप यता

सिरियामा ट्यांकर बम बिस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु

२०७७ बैशाख १७, बुधबार |  अन्तर्राष्ट्रिय

बैशाख १७, । उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई बिस्फोटक पदार्थ राखेर बिस्फोट गराइएको टर्कीले बताएको छ । टर्कीसँग सीमा थप यता

कोभिड–१९ ले विश्वभर २ लाख १७ हजार ७८४ को मृत्यु

२०७७ बैशाख १७, बुधबार |  कोरोना विश्व

बैशाख १७,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ । कोरोनाले सबैभन्दा धेरै थप यता

कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्यामा कमी आउँदै

२०७७ बैशाख १६, मंगलबार |  कोरोना विश्व

बैशाख १६, काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बिस्तारै कमी हुँदै आएको छ । दैनिक ७ हजारभन्दा धेरै कोरोना संक्रमितको मृत्यु हुने गरेकोमा अहिले यो संख्या घटेर साढे ४ हजारमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप यता

बजारमा खाना पकाउने ग्यास फालाफाल, खपत घटेपछि बुलेट व्यवस्थापन गर्न उद्योगीलाई हम्मेहम्मे !

२०७७ बैशाख १५, सोमबार |  लकडाउन असर

बैशाख १५, काठमाडाैं । कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन सरकारले लकडाउनको तयारी गरेपछि चैत पहिलो साता बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखा पर्‍यो । लकडाउन लामो समय जाने आशंकामा सर्वसाधारणले खाना पकाउने ग्यासको थप यता

↑