बैशाख २३, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको थप यता
बैशाख २३, काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अढाई लाख नाघेको छ । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५१ हजार ९३० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै थप यता
बैशाख २२, काठमाडौँ । सांगीतिक रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट १० मा दिवेश पोख्रेल पुगेका छन्। अमेरिकन आइडलको लाइभ शोमा छानाैट भएर उनी उत्कृष्ट १० मा छानिएका हुन्। उनको सांगीतिक नाम आर्थर गन हो। आइतबार साँझ उनले घरमा नै थप यता
बैशाख २२, काठमाडौं । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी थप यता
बैशाख २२,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । अाज(सोमबार) बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १०७ जनाको ज्यान गइसकेको छ थप यता
बैशाख २०, काठमाण्डौ । कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ । अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको थप यता
बैशाख २०, काठमाण्डौ । मलेसियामा ४ मे अर्थात पर्सि सोमबारदेखि लकडाउन केही खुकुलो हुने भएको छ । पहिलेजस्तै स्वतन्त्र रुपमा मानिसको आवातजावत नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउदै लैजाने मलेसियाको तयारी छ । थप यता
बैशाख १९, काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि थप यता
बैशाख १९, एजेन्सी । कोरोना भाइरस संक्रमण विश्वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको छ। गृहमन्त्रालयमा अाज (शुक्रबार) भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्चार थप यता
बैशाख १८, काठमाडौं । डेढ महिनादेखिको लकडाउनका कारण आर्थिक अवस्था कमजोर बनिरहेको बेला मुलुकबाट बाहिरिन सक्ने २८ अर्ब रुपैयाँ भने जोगिएको छ। चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको तथ्यांकअनुसार तेल र सुनको आयातमा उल्लेख्य थप यता