अर्थ खबर

भारतमा ज्यान गुमाउनेको संख्या १६० पुग्यो, ५३५१ जना संक्रमित

२०७६ चैत्र २६, बुधबार |  कोरोना भारत

चैत २६, काठमाडौँ । कोरोना भाइरको संक्रमणबाट छिमेकी मुलुक भारतमा एकै दिन २४ जनाको ज्यान गएको छ। यो सँगै भारतमा ज्यान गुमाउनेको संख्या १६० पुगेको भारतीय स्वास्थ्य विभागले जनाएको छ। विभागले राति दुई बजे अपडेट गरेको सूचना थप यता

कोरोना महामारीः विश्वभर २४ घण्टामा ७३८० को मृत्यु, १४ लाख ३० हजारबढी संक्रमित

२०७६ चैत्र २६, बुधबार |  कोरोना महामारी

चैत २६, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ३४ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थप यता

कोरोना भाइरसको उद्गम थलो चीनको वुहानमा ७६ दिनपछि लकडाउन अन्त्य

२०७६ चैत्र २६, बुधबार |  उठ्दै वुहान

चैत २६, एजेन्सी । विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ थप यता

अमेरिकन आइडलको उत्कृष्ट २० मा दिवेश पोखरेल (भिडियो सहित)

२०७६ चैत्र २५, मंगलबार |  संवाददाता

चैत्र २५, काठमाडौं  । गायन रियालिटी शो "अमेरिकन आइडल" को १८ औं संस्करणमा उत्कृष्ट २० को नाम सार्वजनिक भएको छ। जसमा नेपाली युवा दिवेश पोखरेल पनि परेका छन्। स्टेजमा अर्थर गनका नामले चिनिने दिवेशले बब मार्लीको इज दिस लभु बोलको गीत थप यता

कोरोनाका कारण २४ घण्टामा विश्वभर ५ हजार २२० जनाको मृत्यु, अमेरिकामा मात्र १२ सय ५५ काे ज्यान गयाे

२०७६ चैत्र २५, मंगलबार |  काेराेना कहर

चैत २५, काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट ५ हजार भन्दै धेरैको मृत्यु भएको छ । कोरोनाका कारण २४ घण्टामा विश्वभरमा ५ हजार २२० जनाको मृत्यु भएको हो । अमेरिकामा सबैभन्दा धेरै १२ सय ५५ जनाको ज्यान गएको छ । यो सँगै थप यता

मुम्बइमा एकै अस्पतालका २६ नर्स र तीन चिकित्सकलाई कोरोना पोजिटिभ, अस्पताल बन्द

२०७६ चैत्र २४, सोमबार |  कोरोना भारत

चैत २४, एजेन्सी । विश्‍वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको थप यता

राष्ट्र बैंकको गर्भनरमा अधिकारी नियुक्त

२०७६ चैत्र २४, सोमबार |  गभर्नर नियुक्ति

चैत्र २४, काठमाडौँ । राष्ट्र बैंकको गर्भरनरमा महा प्रसाद अधिकारी नियुक्त भएका छन् । आज (सोमबार) बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा थप यता

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

२०७६ चैत्र २४, सोमबार |  संवाददाता

चैत २४, भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट १०९ जनाको मृत्यु भएको छ थप यता

खाडी र मलेसियामा २६ जना नेपालीमा कोरोना सङ्क्रमण

२०७६ चैत्र २४, सोमबार |  संवाददाता

चैत २४, काठमाण्डौ । खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसको सङ्क्रमण देखिएको छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको थप यता

बाघमा पनि देखियो पहिलोपटक कोरोना भाइरसको संक्रमण, सिंहमा पनि लक्षण

२०७६ चैत्र २४, सोमबार |  संवाददाता

चैत २४, एजेन्सी । बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज थप यता

↑