भुम्लु

पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’

२०८० आश्विन २३, मंगलबार |  संवाददाता

दोलालघाट / पर्यटकीय क्षेत्र दोलालघाट आउने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’ बनाइएको छ । पर्यटक आकर्षित गर्न भुम्लु गाउँपालिकाले वडा नं ८ स्थित बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ थप यता

दोलालघाटमा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

२०८० आश्विन २२, सोमबार |  संवाददाता

भुम्लु/भुम्लु गाउँपालिकाले व्यापारिक केन्द्र दोलालघाट बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएको र उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरिएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ, प्रमुख थप यता

दशैंमा भुम्लु जान कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने

२०८० आश्विन २१, आईतबार |  संवाददाता

भुम्लु/ दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गर्ने भएको छ । कांग्रेस भुम्लु गाउँ कार्यसमितिको बैठकले विभिन्न पेशा, व्यबसाय र अध्ययनको सिलसिलमा काठमाडौं उपत्यकामा रहेका थप यता

भुम्लु गाँउपालिकाकाे बजेट ५८ करोड ६८ लाख

२०८० अषाढ ११, सोमबार |  Bhumlu kavre अर्थ खबर काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका राजनीति

असार ११, काभ्रे। भुम्लु गाँउपालिकाकाे १३औं गाँउसभा सम्पन्न भएको छ। भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ५८ करोड ६८ लाख १८ हजार रुपैंयाको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ। आइतबार गाँउपालिकाकाे सभा हलमा अध्यक्ष थप यता

काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

२०८० जेष्ठ १६, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०८०/८१ काभ्रे राजनीति

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता

दोलालघाटमा विपदजन्य घटनामा आधारित नेपाली सेना कालीजंग गणको कृतिम अभ्यास

२०८० बैशाख २३, शनिबार |  kavre काभ्रे खबर कालीजंग गण देशभित्र दोलालघाट

बैशाख २३, काभ्रे। भुम्लु गाउँपालिकास्थित दोलालघाटको सुनकोसी नदीमा विपदबाट बच्न र बचाउनका लागि कृतिम उद्धार अभ्यास गरीएको छ। नेपाली सेना कालीजंग गणको अगुवाइ, जिल्ला समन्वय समिति काभ्रेको समन्वय र जिल्ला विपद् व्यवस्थापन थप यता

शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास

२०८० बैशाख २२, शुक्रबार |  kavre काभ्रे खबर देशभित्र दोलालघाट

वैशाख २२, काभ्रे। जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले भोलीे शनिबार दोलालघाटमा विपद् प्रतिकार्य संयुक्त अभ्यास गर्ने भएको छ । संयुक्त अभ्यासलाई मनसुन ३ अभ्यास नामाकरण गरिएको छ । मनसुन तथा अन्य विपद्का घटनामा खोज तथा थप यता

गुम्बाको पैसा हिनामिना गरेको आरोपमा भुम्लु गाउँपालिकामा २ जना पक्राउ

२०८० बैशाख ५, मंगलबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

बैशाख ५, काभ्रे। भुम्लु गाउँपालिका-५ मुलाबारीमा रहेको होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसी तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ किर्ते थप यता

भुम्लुमा निःशुल्क आँखा शिविर, १ हजार २६२ जना लाभान्वित

२०७९ चैत्र १, बुधबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका स्वास्थ्य

चैत्र १, काभ्रे। भुम्लु गाउपालिकाको सबै वडामा जारी निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ। फागुन २३ गतेदेखि सुरु भएको आँखा शिबिरबाट १ हजार २ सय ६२ जनाले आँखा जाँच गराएका थिए। आँखा शिबिरमा ९६ जनाको निशुल्क (मोतिबिन्दु) शल्यक्रिया थप यता

भुम्लुमा उपाध्यक्ष तामाङद्वारा बजार अनुगमन

२०७९ फागुन २९, सोमबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

फागुन २९, काभ्रे। भुम्लु गाउँपालिकाको बजात तथा उद्योगहरु अनुगमन गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) को टोलीले भुम्लुका बजार अनुगमन गरेको हो। अनुगमनका क्रममा गाउँपालिकामा दर्ता नभएका ब्यवसाय र थप यता