तालढुंगा / जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा बहृत स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न थप यता
तालढुंगा / गाउँपालिकाको केन्द्रमा रहेको बैंक सम्म आउन भौगोलिक रुपमा असहज भएपछि खानीखोला गाउँपालिकाले वडा वडामा नै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सडक र यातायातको असुविधा रहेको गाउँपालिकाले जेष्ठ नागरिक, एकल, पूर्ण थप यता
सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ । २०७६ सालसम्म कोठा भाडामा लिएर थप यता
बनेपा / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८० रेडियोकर्मी दिलकुमारी हुमागाई (शोभा) लाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर गरेर त्यहाँको विकासमा थप यता
तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो । चालु आर्थिक बर्षको थप यता
रोशी / बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । वी.पी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडक थप यता
जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता
माघ १, काभ्रे। खानीखोला गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका थप यता
असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता
असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता