जेठ १६, काभ्रे। ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालय अनुरोध गरेको छ। पनौती थप यता
जेठ १३, काभ्रे। पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्सा पास नै नगरी आवास निर्माण गर्न छुट दिएको रहस्य खुलेको छ। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरि सामुहिक आवास थप यता
जेठ ११, काभ्रे। पनौती नगरपालिकाका नवनिर्वाचित प्रमुख रामशरण भण्डारीले पनौतीको समग्र विकासको लागि सबै दलसंग समन्वय गरि अघि बढ्ने बताउनु भएको छ। साथै, उहाले नगरको भावि नीति र वजेट निर्माणमा सबैको साथ पाउने अपेक्षा गर्दै थप यता
जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए संगै कांग्रेससहितको गठबन्धनले विजय जुलुस निकालेको छ। समग्र पनौती क्षेत्रका जनता तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दै उम्मेदवार, थप यता
जेठ ६, काभ्रे। एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ। एमालेका भिम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो। उपमेयर भने एमालेले नै जितेको छ। मेयरमा १२ वटा वडाको मतगणना थप यता
जेठ ६, काभ्रे। पनौती नगरपालिकाको वडा नम्बर १२ मा नेकपा एकीकृत समजवादीका उम्मेदवार विजयी भएका छन्। पनौती-१२ को वडा अध्यक्षमा नेकपा एकीकृत समजवादीका जयराम के.सी वडा निर्वाचित हुनुभएको हो। ८ मतको अन्तरले के.सी. विजयी हुनुभएको थप यता
जेठ ५, काभ्रे। पनौती नगरपालिका-११ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पनौती-११ को वडा अध्यक्षमा एमालेका विपेन्द्र लामा (तामाङ) सहितको प्यानलले नै जित हात पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार तारामान लामालाई २०५ मतको थप यता
जेठ ५, काभ्रे। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारी विजयी हुनुभएको छ। पनौती वडा नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर भण्डारीसहितको प्यानानै विजयी भएको छ। निकै कम ७ भोटको थप यता
जेठ ५, काभ्रे। नमोबुद्ध नगरपालिकामा मत गणना कार्य सम्पन्न भएको छ। नगर प्रमुख र उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार बिजयी भएका छन्। प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा थप यता