असार १०, काठमाडौं। लामो समयदेखि काभ्रेलाई अफ्नो कर्म थलो बनाएर नेपाली भाषा र साहित्यको सेवा गरे बापत चारुशिला वाङ्मय प्रतिष्ठानले २०७७ को चारुशिला प्रतिभा पुरस्कार साहित्यकार सूर्यप्रसाद लाकोजूलाई प्रदान गरेको छ। नगद ३० थप यता
असार १०, काभ्रे। पनौती नगरपालिकाले वित्तिय अनुशासन कायम राख्दै बेरुजु शुन्य नगरपालिका बनाउने नीति लिने जनाएको छ। अम्दानी भन्दा ३३ करोड ७० लाख बढी खर्चको बजेट ल्याएको यो नगरमा अघिल्लो बर्षको भुक्तानी गर्न बाकी दायित्व मात्रै थप यता
असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता
असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता
जेठ २७, काभ्रे। पनौती नगरपालिका–८ मल्पिमा रहेको भालेश्वर मावि जिल्लाकै उत्कृष्ठ विद्यायल मध्येको एक हो। शिशु कक्षा देखि १२ कक्षासम्म पढाई हुने यस विद्यालयलाई सार्वजनीक सामुदायीक विद्यालयको नमुनाको रुपमा पनि लिइन्छ। अन्य थप यता
जेठ २६, काभ्रे। ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१९ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या: पुन्ही) को तयारी तिब्र रुपमा भैरहेको छ। कोरोना भाइरसको महामारीका कारण विगतका २ वर्ष पनौती जात्रा स्थगित गरिएको थियो। पनौती थप यता
जेठ २४, काभ्रे। सुन्दा अचम्म लाग्नसक्छ १० लाखको योजनामा १५ लाख भ्रष्टाचार हुन्छ भनेर। अझ उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको योजनामा समितिकै पदाधिकारी तथा सदस्यहरुको नक्कली हस्ताक्षर गरेर यति धेरै अनियमितता हुन्छ भनेर थप यता
जेठ २२, काभ्रे। पनौती-बनेपा सडक खण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ। शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा थप यता
जेठ २०, काभ्रे। पनौती नगरपालिकाले वागमती प्रदेश सरकारसंग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ। चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष २०७९/८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया थप यता
जेठ १८, काभ्रे। काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता