पुस १४, काभ्रे। पनौती गोरखनाथ क्षेत्रमा पंचधातुबाट निर्माण गरिएको गणेश मुर्तिकाे दर्शन माघ ४ गतेबाट सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ। पनौतीको ऐतिहासिक बाह्रबर्षे मकरमेलालाई लक्षित गरि सम्पूर्ण आम भक्तजनका लागि दर्शन थप यता
नगर प्रमुख भिम न्यौपानेद्वारा नगर सभामा प्रस्तुत र पारित पनौती सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम नगरसभा सदस्यज्यूहरु,पत्रकार मित्रहरु, कर्मचारी साथीहरु र उपस्थित भद्र महिला तथा सज्जनवृन्द, आज हामी हाम्रो थप यता
पुस १३, काभ्रे। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनौतीमा माघ महिनाभर लाग्ने मकर मेलाको तयारीका सम्पूर्ण काम एक हप्ताभित्रै सम्पन्न गरी सरसफाई गर्नेकार्य सक्नुपर्नेमा जोड दिनुभएको छ। आज मकर मेलाको तयारीका बारेमा थप यता
मंसिर २९, काभ्रे। पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ। पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा थप यता
मंसिर २०, काभ्रे। बहुप्रतिक्षित पनौती-बनेपा सडक खण्डमा आज बाट पिचको काम सुरु भएको छ। निकै नै लामो समयदेखि धुलो धुवा र जोखिम पूर्ण यात्रा गर्न बाध्य आम नागरिकहरुले सडक पिच भएसंगे केहि राहत महसुस गर्ने भएका छन्। पिच गर्ने पहिलो थप यता
मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले बिगत लामो समयदेखि निरन्तर कार्यरत महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मानपुर्वक बिदाई गरेको छ। १८औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज (आइतबार) एक कार्यक्रमका बीच थप यता
मंसिर १९, काभ्रे। पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ। तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्। आज बिश्व माटो दिवसको थप यता
मंसिर १६, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-६ दलिन्चोकमा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले उक्त स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नुभएको हो। नेपाल सरकार, थप यता
कात्तिक १७, काभ्रे। साहित्यकार सूर्यप्रसाद लाकोजूको 'पनौती' नामक पुस्तकको लोकार्पण गरिएको छ। आज (बुधबार) पनौतीको इन्द्रेश्वर मन्दिर प्राङ्गनमा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थप यता
कात्तिक १२, काभ्रे। शुक्रबार करिब साढे बाह्र बजेको समयमा पनौती वडा नम्बर १० का अध्यक्षको कार्यकक्षमा अनौठो दृश्य देखियो। वडा अध्यक्ष मोहन बहादुर भण्डारीले आफुले लगाएको कालो कोट खोलेर एक बृद्धलाई लगाईदिदै हुनुहुन्थ्यो। थप यता