मुख्य समाचार

काभ्रेमा आजदेखि ई-पासपोर्टको अग्रिम अनलाईन बुकिङ्ग प्रत्येक दिन खुल्ला

२०७९ माघ २७, शुक्रबार |  संवाददाता

माघ २७, काभ्रे। काभ्रेमा आजदेखि पासपोर्टको लागि अनलाईन फारम प्रत्येक दिनका लागि खुल्ला गरिएको छ। सेवाग्राहीहरुको थप सहजताका लागि प्रत्येक दिन Appointment Date सार्वजनिक विदाको दिन बाहेक दिउसो २ बजेदेखि अग्रिम बुकिङ्ग खोलिएको सहायक थप यता

पनौती नगरपालिकाले हात पार्यो काभ्रे खेलकुद महोत्सवको उपाधि

२०७९ माघ २५, बुधबार |  kavre panauti काभ्रे खबर काभ्रे खेलकुद महोत्सव खेलकुद देशभित्र

माघ २५, काभ्रे। २० गतेदेखि जारी काभ्रे खेलकुद महोत्सवको उपाधि पनौती नगरपालिकाले हात पारेको छ। खेलकुद महोत्सवमा ५ विधाको खेलमा प्रथम हुँदै पनौतीले उपाधि हात पारेको हो। काभ्रे जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति थप यता

रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन

२०७९ माघ २४, मंगलबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ २४, काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ। अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी थप यता

टर्कीमा दुई शक्तिशाली भूकम्प, २३ सय भन्दा बढीको मृत्यु

२०७९ माघ २३, सोमबार |  अन्तर्राष्ट्रिय टर्की भूकम्प

माघ २३, टर्की। टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्। अमेरिकाको जियोलोजिकल सर्भेका बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै थप यता

अभिनेता पल शाहविरूद्धको मुद्दामा दुवै पक्षलाई झिकाउन उच्च अदालत पोखराको आदेश

२०७९ माघ २३, सोमबार |  paul shah अपराध देशभित्र

माघ २३ पोखरा। अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए। उच्च थप यता

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा

२०७९ माघ २२, आईतबार |  देशभित्र राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्। पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपाका तीन जना मन्त्रीले राजीनामा दिएका हुन्। शिक्षामन्त्री शिशिर खनाल, थप यता

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

२०७९ माघ २२, आईतबार |  Ravi lamichhane देशभित्र रबि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

माघ २२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय थप यता

नमोबुद्धको भकुण्डेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयले जलाईदिए बस

२०७९ माघ १९, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

माघ १९, काभ्रे। नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। आज बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै थप यता

काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा ‘खेलकुद महोत्सब’ हुदै

२०७९ माघ १८, बुधबार |  kavre panauti काभ्रे खबर खेलकुद देशभित्र

माघ १८, काभ्रे। काभ्रे जिल्लामै पहिलो पटक पनौतीमा खेलकुद महोत्सब हुने भएको छ। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ पनौतीमा रहेको क्षेत्रिय रंगशालामा यहि माघ २० गतेबाट बृहत खेलकुद महोत्सव हुने थप यता

मोटरसाइकलमा दुईवटा हेल्मेट अनिवार्य गर्ने तयारीमा सरकार

२०७९ माघ १७, मंगलबार |  ट्राफिक प्रहरी देशभित्र मोटरसाइकलमा दुईवटा हेल्मेट राजनीति

माघ १७,काठमाडौँ। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्। उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी थप यता