मुख्य समाचार

काभ्रेको महाभारतमा बस दुर्घटना, ८ जना घाइते, केहि गम्भीर

२०७९ पौष १३, बुधबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र महाभारत

पुस १३, काभ्रे। काभ्रेको महाभारत गाउँपालिका-७ उदाउमेमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको अति विकट महाभारत गाउँपालिकाको वडा नम्बर ७ उध्याउने भञ्ज्याङ भन्ने स्थानमा भएको बस दुर्घटनामा सवार अन्यको अवस्था भने थप यता

सन्दीप प्रकरणः अस्पतालबाट किशोरीको जन्मदर्ताको कागजात झिकाउन अदालतको आदेश

२०७९ पौष १२, मंगलबार |  sandeep lamichhane अपराध देशभित्र सन्दीप प्रकरण सन्दीप लामिछाने

पुस १२, काठमाडाै। अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । आज (मंगलवार) काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी थप यता

काभ्रे नमोबुद्ध-२ मा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु

२०७९ पौष १२, मंगलबार |  kavre namobuddha kavre काभ्रे खबर दुर्घटना देशभित्र नमोबुद्ध

पुस १२, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा बाईकमा सवार मध्य एक घाईते भएका छन्। धुलिखेलबाट भकुन्डे तर्फ जादै गरेको कारलाई भकुण्डेतर्फनै जादै  गरेको बाईकले थप यता

उल्टो मति, खती नै खती

२०७९ पौष ११, सोमबार |  देशभित्र राजनीति

पुस ११ , काठमाडौँ। नेपाली उखान छ, ‘धेरै लोभी बनेर भुइँको टिप्न खोज्दा पोल्टाको पनि पोखिन सक्छ।’ आफ्नो वास्तविक हैसियत नबुझी भुइँको टिप्न खोज्दा २०६४ देखि राजनीतिक दलहरुले आफ्नो पोल्टाको भाग गुमाउँदै आएका छन्। यही उखानको थप यता

आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

२०७९ पौष ११, सोमबार |  देशभित्र राजनीति

पुस ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषदमा प्रचण्डले ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्। नेकपा एमालेका उपाध्यक्ष थप यता

काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

२०७९ पौष ८, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक गाउँपालिका

पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता

अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा सात सर्जक सम्मानित

२०७९ पौष ३, आईतबार |  kavre panauti अक्षरमार्ग काभ्रे खबर देशभित्र साहित्य

पौष ३ काभ्रे। अक्षरमार्ग साहित्यिक पत्रिकाले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा थप यता

पत्रकार महासंघ काभ्रेको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न

२०७९ पौष २, शनिबार |  kavre काभ्रे खबर देशभित्र नेपाल पत्रकार महासंघ काभ्रे

पुष २, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औं स्थापना दिवस एवं साधारणसभा सम्पन्न भएको छ। आज बनेपामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि रहनुभएको थप यता

अन्तरघातको आरोपमा काभ्रेमा ३ जना कांग्रेस नेतालाई कारबाही सिफारिस

२०७९ पौष २, शनिबार |  congress kavre Election 2079 kavre कांग्रेस काभ्रे काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

पुष २, काभ्रे। काभ्रे कांग्रेसले ३ जना नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेको छ। काभ्रे कांग्रेसले गत मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनमा पार्टी विरुद्ध लाग्ने २ केन्द्रीय सदस्यसहित ३ जनालाई कारबाही गर्न सिफारिस थप यता

विदेशी १४ देशकासहित काठमाडौं विश्वविद्यालयबाट करिब १७ सय विद्यार्थी दीक्षित

२०७९ मंसिर २९, बिहिबार |  Kathmandu university kavre ku काठमाडौं विश्वविद्यालय काभ्रे खबर देशभित्र शिक्षा

मंसिर २९, काभ्रे। काठमाडौं विश्वविद्यालय (केयु)ले २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा करिब १ हजार ७ सय जना विद्यार्थीलाई स्नातक उपाधि प्रदान गरेको छ। स्कुल अफ साइन्स, इन्जिनियरिङ, एजुकेशन, म्यानेजमेन्ट, आर्ट्स, ल र मेडिकल थप यता