मुख्य समाचार

काभ्रे बेथानचोक दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाँणको निर्देशन

२०७९ मंसिर २७, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र बेथानचोक दुर्घटना

मंसिर २७, काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न थप यता

बेथानचोक चलालगणेशस्थानमा रिजर्भ बस दुर्घटना, १७ जनाको मृत्यु

२०७९ मंसिर २७, मंगलबार |  Bus accident kavre काभ्रे खबर दुर्घटना देशभित्र

मंसिर २७, काभ्रे। बेथानचोक गाउँपालिका वडा नम्बर-४ चलालगणेशस्थानको सल्लाफेदी नजिकै बस दुर्घटना हुदा ठुलो संख्यामा यात्रुहरुको ज्यान गएको छ। दुर्घटनामा १७ जनाको ज्यान गएको खबर प्राप्त भएको छ। २२ जना घाइते रहेका छन्। ४ जनाको थप यता

अन्तरघातको आरोपमा एमालेले घनश्याम भुसाल र प्रभु साहसहित १२ जनालाई पार्टीबाट हटायो

२०७९ मंसिर २४, शनिबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर २४, काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी थप यता

नमोबुद्ध नगरका सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

२०७९ मंसिर २४, शनिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

मंसिर २४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम थप यता

पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान

२०७९ मंसिर १९, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र स्वास्थ्य

मंसिर १९, काभ्रे। पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ। आज १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा पनौती नगरपालिका स्वास्थ्य शाखाले नगरका १२ वटै वडाका एक/एक जना उत्कृष्ट थप यता

टिपर संचालनका लागि पनौती नगरको नयाँ तालिका

२०७९ मंसिर १९, सोमबार |  kavre panauti काभ्रे खबर देशभित्र

मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले टिपर संचालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज नगरपालिकामा बसेको सर्वपक्षीय छलफलको निर्णय अनुसार टिपर संचालनको तालिका सार्वजनिक गरेको हो। टिपरका कारण दुर्घटना बढेको र उच्च गतिका थप यता

काभ्रेमा फेरी देखियो रेबिज, के हो रेबिजको लक्षण र कारण ?

२०७९ मंसिर १९, सोमबार |  kavre काभ्रे खबर देशभित्र रेविज रोग स्वास्थ्य

मंसिर १९, काभ्रे। काभ्रेमा फेरी पनि रेबिज रोग देखापरेको छ। काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज थप यता

आजसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग

२०७९ मंसिर १६, शुक्रबार |  Election 2079 देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १६, काठमाडौँ। निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको थप यता

काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

२०७९ मंसिर १६, शुक्रबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १६ काभ्रे। काभ्रेमा ३२ हजार ४५५ मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो। जिल्ला निर्वाचन थप यता

काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः मतगणना गर्न एमालेको माग

२०७९ मंसिर १२, सोमबार |  Election 2079 kavre काभ्रे खबर तिर्थ लामा देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १२, काभ्रे। नेकपा एमालेले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः गणना गर्न एमालेले माग गरेको छ। एमालेले काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश २ मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः थप यता