मुख्य समाचार

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट, विद्यार्थी पोषण कार्यक्रमदेखि मल बैंकसम्म

२०७९ अषाढ १०, शुक्रबार |  kavre namobuddha_nagarpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर राजनीति

असार १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख थप यता

२५ सय मेट्रिकटन युरिया मल विरगञ्ज आइपुग्यो, अर्को लटको २२ हजार मेट्रिक टन मल ७ दिनमा आईपुग्ने

२०७९ अषाढ ९, बिहिबार |  अर्थ खबर कृषि खबर देशभित्र युरिया मल

असार ९, काठमाडौं। २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो। बिहीबार थप यता

बेथानचोकद्वारा कोभिडबाट मृत्य भएकाको परिवारलाई आर्थिक सहयोग, एम.बि.बि.एस अध्ययनरत विजयलाई १ लाख छात्रवृत्ति 

२०७९ अषाढ ९, बिहिबार |  Bethanchok kavre काभ्रे खबर देशभित्र बेथानचोक शिक्षा स्वास्थ्य

असार ९, काभ्रे। बेथानचोक गाउँपालिकाले कोभिड-१९ (कोरोना भईरस)बाट मृत्य भएकाको परिवारलाई आर्थिक राहत वितरण गरेको छ। आज गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा कोभिडबाट मृत्य भएका १५ जनाका परिवारलाई राहत रकम प्रदान गरिएको थप यता

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्न केयुसंग प्रक्रिया अगाडी बढायो

२०७९ अषाढ ८, बुधबार |  kavre काभ्रे खबर कृषि खबर केयु देशभित्र बागमती प्रदेशमा रासायनिक मल उद्योग

असार ८, काभ्रे। बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाएको छ। आज बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबीच रसायनिक मल कारखानाको बिस्तृत थप यता

५ देखि ११ वर्षका बालबालिकालाई भोलिदेखि ‘फाइजर’ खोप दिईने

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर काेराेना नेपाल देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। सरकारले देशभरका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने भएको छ। भोलि ९ गतेदेखि बालबालिकालाई कोभिड विरुद्धको खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

बेथानचोकमा बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया, दिगो बिकासलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड

२०७९ अषाढ ६, सोमबार |  Bethanchok kavre अर्थ खबर काभ्रे खबर देशभित्र बेथानचोक राजनीति

असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि थप यता

पेट्रोल लिटरमा २१ र डिजेल-मट्टीतेलको मुल्य २७ रूपैयाँले बढ्यो

२०७९ अषाढ ६, सोमबार |  Nepal oil nigam अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

असार ६, काठमाडौं। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। नेपाल आयल निगमद्वारा जारी थप यता

काभ्रेमा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको गोष्ठी धुलिखेलमा जारी

२०७९ अषाढ ५, आईतबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर

असार ५, काभ्रे। काभ्रे जिल्लामा संचालित सहकारीका ब्यवस्थापकीय प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी धुलिखेलमा सुरु भएको छ। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजना तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यस्थापनमा थप यता