मुख्य समाचार

रोशी गाउँपालिकाको स्थापना दिवसमा रक्तदान र उत्कृष्ट कर्मचारी पुरस्कृत

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

रोशी / रोशी गाउँपालिकाले नवौं स्थापना दिवसमा रक्तदानका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । मगलबार आयोजित कार्यक्रममा रोशी उत्कृष्ट सेवा पुरस्कार २०८१ सूचना प्रविधी अधिकृत प्रकाश पौडेललाई प्रदान गरियो । रोशी दीर्घ थप यता

बेथानचोकमा क्षतिग्रस्त सडक पुननिर्माण शुरु

२०८१ फागुन २७, मंगलबार |  संवाददाता

बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता

इशा मेमोरियल स्कुलले मनायो १९ औं बार्षिकोत्सव

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । थप यता

बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता

नारी दिवसको अवसरमा मानसिक स्वास्थ्यबारे परिचर्चा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

धुलिखेल / नारी दिवसको अवसरमा सदाझैं गरिने भन्दा फरक कार्यक्रम धुलिखेलमा आयोजना गरियो । काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं थप यता

अध्ययनको लागि जापान जाने ६३ विद्यार्थीको विदाई

२०८१ फागुन २४, शनिबार |  संवाददाता

बनेपा / जापानमा अध्ययनको लागि सर्टिफिकेट अफ एलिजिविटी (COE) प्राप्त ६३ विद्यार्थीलाई शनिवार विदाई गरिएको छ । शैक्षिक परामर्श संस्था रीच इट लर्निङ सेन्टरमार्फत आवेदन दिएर सिओई प्राप्त ६३ विद्यार्थीलाई संस्थाले एक समारोहमाझ थप यता

माउण्ड भ्यु स्कुलको अभिभावक दिवसमा नगर प्रमुख व्याञ्जु सम्मानित

२०८१ फागुन २४, शनिबार |  संवाददाता

धुलिखेल / माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेलको ४० औं अभिभावक दिवसको अवसरमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको छवि बनाएको भन्दै स्कुलले सम्मान गरेको हो थप यता

चुनाव भन्दा पनि देशको चिन्ता : कांग्रेस महामन्त्री शर्मा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर थप यता

किड्स क्यासलको अभिभावक दिवसमा हजुरबुबा–हजुरआमालाई सम्मान

२०८१ फागुन २४, शनिबार |  संवाददाता

बनेपा / बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डरगार्टेन ‘किड्स क्यासल’ले स्थापना दिवसको अवसरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका हजुरबुबा–हजुरआमालाई सम्मान गरेको छ । १४ औं स्थापना दिवसको अवसरमा आयोजित सास्कृतिक प्रस्तुतीसहितको थप यता

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट थप यता