बैशाख ५, काभ्रे। भुम्लु गाउँपालिका-५ मुलाबारीमा रहेको होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष डुक्मा दोर्जे लामा र तुलसी तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाइ किर्ते थप यता
बैशाख ४, काभ्रे। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले ‘मातृ सुरक्षा’ अभियान थालेको छ। महिलाबाट शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले थप यता
बैशाख ५, काभ्रे। नमोबुद्ध नगरपालिकाले नगर बाल क्लव सञ्जाल र बाल क्लबका पदाधिकारीलाई अभिमुखिकरण गरेको छ। बालमैत्री नगर घोषणाको अभियानमा लागेको नगरपालिकाले बालमैत्री स्थानीय शासनको बारेमा नगर बाल क्लव सञ्जाल र बाल क्लबका थप यता
बैशाख ५, काभ्रे। पछिल्लो समय बढिरहेको कोभिड-१९ लाई मध्यनजर गरेर प्रेस सेन्टर नेपाल काभ्रे शाखालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रेस सेन्टर काभ्रेलाई प्रेस सेन्टर नेपाल ललितपुर शाखाले स्वास्थ्य सामग्री मास्क, थप यता
बैशाख ३, काभ्रे। धुलिखेल-खावा सडक खण्डको काम कछुवाको गती भन्दा पनि कम भएपछी जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी एक्सनमा उत्रियका छन्। धुलिखेलदेखि खावासम्मको सडक निर्माणका क्रममा उप्काईएक पिच र ठुला-ठुला खाल्डा र थप यता
बैशाख २, काभ्रे। बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई काभ्रे जिल्लामा बधाईको ओइरो लागेको छ। पार्टीका विभिन्न कार्यसमिति, भातृ संस्थाले कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएका छन् भने थप यता
चैत २९, काभ्रे। पनौती- ११ बल्थलीमा छोराले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन्। बल्थलिका ५२ वर्षीय बिश्वबन्धु थापाले ९२ बर्षिय आफ्नै आमा कान्छीमाया थापालाई खुर्पा प्रहार गरेर हत्या गरेको खुलेको हो। खुर्पा थप यता
चैत २९, काभ्रे। नेपालका ७ र सिक्किमका २ समेत ९ स्थानीय तहका जनप्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा भएका असल अभ्यास अबलोकन गरेका छन्। नमोबुद्ध २ स्थित पातालको धारो र भागवते पाखाको कुवाका साथै धार्मिक पर्यटकीय स्थल नमोबुद्ध थप यता
चैत २८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ। शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा थप यता
चैत २८, काठमाडौं। मंगलबार (आज) बिहानदेखि अनलाइन लाइसेन्सको सबै सेवाहरु ठप्प भएको छ। सरकारको एकीकृत डेटा सेन्टरको डेटावेस सर्भरमा समस्या आएपछि सवारी चालक अनुमतिपत्रको सबै काम मंगलबार बिहानदेखि ठप्प भएको यातायात व्यवस्था थप यता