समाचार

विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द तयारीमा काठमाडौँ विश्वविद्यालय

२०७९ चैत्र २८, मंगलबार |  Kathmandu university kavre ku काभ्रे खबर देशभित्र शिक्षा

चैत २८, काभ्रे। काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ। विद्यार्थी अभावका कारण देखाउदै विश्वविद्यालयले केहि शैक्षिक कार्यक्रम बन्द गर्ने जानकारी दिए पनि कुन-कुन कार्यक्रम बन्द गर्ने थप यता

२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

२०७९ चैत्र २७, सोमबार |  kavre Temal अपराध काभ्रे खबर तेमाल देशभित्र

चैत २७, काभ्रे। मानव बेचबिखनको आरोपमा तेमाल गाउँपालिका वडा नम्बर-३ सरमथलीका ओमबहादुर तामाङ पक्राउ परेका छन्। २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को थप यता

जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खोल्दैछौं : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र २७, सोमबार |  अर्थ खबर देशभित्र प्रधानमन्त्री प्रचण्ड राजनीति

चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता

काभ्रेका जनजाती पत्रकारलाई डिजिटल मिडिया र खोज पत्रकारिता तालिम 

२०७९ चैत्र २७, सोमबार |  kavre काभ्रे खबर देशभित्र फोनिज काभ्रे

चैत २७, काभ्रे। काभ्रेका आदिवासी जनजाती पत्रकारलाई ३ दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको थप यता

सरकारी तलब खानेले सामुदायिक विद्यालयमा नै छोराछोरी भर्ना गर्नुपर्ने पालिकाको निर्णय

२०७९ चैत्र २७, सोमबार |  देशभित्र दोलखा शिक्षा

चैत २६, दोलखा। दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकामा सरकारको तलब भत्ता बुझ्नेका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै भर्ना गराउनुपर्ने निर्णय भएको छ। गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयमा थप यता

नमोबुद्धमा व्यवसाय दर्ता र नविकरण अभियान सञ्चालन

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्ध नगरपालिकाले सबै किसिमका व्यवसायहरु दर्ता तथा नविकरण गर्न अभियान सञ्चालन गरेको छ। प्रचलित कानून अनुसार सबै किसिमका व्यवसायहरु नगरपालिकामा दर्ता तथा नविकरण गर्न अनुुरोध गरिएको प्रमुख प्रशासकीय थप यता

नमोबुद्ध–१० का कृषकलाई अनुदानमा हाते ट्रयाकटर

२०७९ चैत्र २७, सोमबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २७, काभ्रे। नमोबुद्व नगरपालिका वडा नं १०, पुरानागाउँमा ५० प्रतिशत अनुदानमा हाते ट्रयाकटर (मिनि टिलर) वितरण गरेको छ। उत्पादन, उत्पादकत्व र आम्दानी बढाउने उद्धेश्यले २३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेको थप यता

बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका

२०७९ चैत्र २६, आईतबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

चैत २६, काभ्रे। बालमैत्री नगर घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गरेको हो। बालमैत्री नगर घोषणाको तयारी स्वरुप थप यता

बागमती प्रदेशमा थपिए दुई मन्त्री, को हुन् खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा ?

२०७९ चैत्र २६, आईतबार |  kavre काभ्रे खबर तीर्थ लामा देशभित्र राजनीति

चैत २६ , हेटाैँडा। कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त भएका छन्। आज नियुक्त भएका थप यता

७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनु : रवि लामिछाने

२०७९ चैत्र २६, आईतबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टी

चैत २६, बारा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । लामिछानेले थप यता