राजनीति

सानेपामा काभ्रे कांग्रेस सभापति मधु आचार्यसहित ५ नेता अनसनमा

२०७८ भाद्र ९, बुधबार |  Madhu Acharya देशभित्र मधु आचार्य राजनीति

भदौ ७, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरू र युवा नेताहरूले अनसन सुरू गरेका छन्। क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने माग गर्दै र विधानअनुसार महाधिवेशन थप यता

पनौतीको चुनावी घोषणपत्रमा उल्लेख भएका ९० प्रतिशत काम गर्यौ : प्रमुख न्यौपाने (भिडियो अन्तर्वार्ता)

२०७८ भाद्र ६, आईतबार |  Bhim Neupane kavre काभ्रे खबर देशभित्र पनौती

ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पुरातात्विक सम्पदा, मठ मन्दिरले भरिएको नगर हो। विश्व सम्पदा सूचीमा सूचीकृत हुदै गरेको पर्यटकीय नगरी पर्यटकको आकर्षणको केन्द्र हो। कृषिमा थप यता

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

२०७८ भाद्र ३, बिहिबार |  Madhav nepal देशभित्र राजनीति सर्बोच्च अदालत

भदौ ३, काठमाडौँ। दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधान विपरित रहेको भन्दै रिट थप यता

एमाले फुट्यो, माधव नेपालद्वारा नेकपा एमाले (समाजवादी) दल दर्ता

२०७८ भाद्र २, बुधबार |  Madhav nepal देशभित्र राजनीति

भदौ २, काठमाडौं। नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज (बुधवार) निर्वाचन आयाेगमा नयाँ पार्टी दर्ता गरेको हो। पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने थप यता

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्चमा निवेदन

२०७८ श्रावण ३२, सोमबार |  देशभित्र बिधुत प्राधिकरण राजनीति हितेन्द्रदेव शाक्य

साउन ३२, काठमाडौं। आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ । आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि थप यता

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन

२०७८ श्रावण ३१, आईतबार |  अफगानिस्तान देशभित्र राजनीति

साउन ३१, काठमाडौँ। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेको छ । अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र थप यता

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

२०७८ श्रावण २८, बिहिबार |  kulprasad kc lumbini pradesh देशभित्र राजनीति

साउन २८, काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख अमिक शेरचनले थप यता

ईपीएस पास भएकालाई कोरिया पठाउने काम नरोक्न निर्देशन

२०७८ श्रावण १४, बिहिबार |  ईपीएस देशभित्र बैदेशिक राेजगार

साउन १४, काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन थप यता

आममाफीको लागी हामी युद्धबन्दी हैनौ, ओलीको टाङमुनि छिर्दिन’ : एमाले नेता नेपाल

२०७८ श्रावण ९, शनिबार |  काभ्रे खबर माधब नेपाल राजनीति

साउन ९, काभ्रे। एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले आफुहरू युद्धबन्दी नभएको बन्दै आममाफी आवश्यक नरहेको जिकीर गर्नुभएको छ । आज एमाले काभ्रेको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले यस्तो बताउनुभएको थप यता

‘अनैतिक राजनीतिक खेलमा सहभागी नहुने’ भन्दै एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

२०७८ श्रावण ३, आईतबार |  देशभित्र भिम रावल राजनीति

साउन ३, काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद चर्किँदै गर्दा उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवादबीच आज (आइतबार) अपरान्ह थप यता