साँहिली हेर्दै थिइन कृष्णाको अनुहार हिजो अस्ति भन्दा पनि बढी खुसिले आज चहक थिए। दशैको चहलपहल आफ्नै आँगनैमा थियो । त्यस माथी कृष्णा आफ्नो भाइ हरि पनि टीका लाउन आउँछ भन्ने खबरले बढी खुसिले फुरुङे भइ उडिरहेको थियो । करिब पाँच थप यता
मेरो आँखामा रङ्गिन संसार बसायौ मनभित्र मायाको भाव पनि पसायौ देखाएको मात्रै हेर्ने सोझो मलाई मीठा मीठा कुरा गरी फसायौ । श्यामश्वेतको होइन जमाना रङ्गिनको आयो रङ्गिविरङ्गि यो जगतले रङ्गहिन सबै खायो मैले त आफ्नो इमान पनि सकिन थप यता
मंसिर १९, काभ्रे। पनौतीमा १२ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ। आज १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा पनौती नगरपालिका स्वास्थ्य शाखाले नगरका १२ वटै वडाका एक/एक जना उत्कृष्ट थप यता
मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले टिपर संचालनका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। आज नगरपालिकामा बसेको सर्वपक्षीय छलफलको निर्णय अनुसार टिपर संचालनको तालिका सार्वजनिक गरेको हो। टिपरका कारण दुर्घटना बढेको र उच्च गतिका थप यता
मंसिर १९, काभ्रे। काभ्रेमा फेरी पनि रेबिज रोग देखापरेको छ। काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज थप यता
मंसिर १६, काठमाडौँ। निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको थप यता
मंसिर १६, शुक्रबार। आलु धेरै दिनसम्म राखे त्यसबाट टुसा उम्रिन थाल्छ। टुसा उम्रेको आलु खानेबारे धेरै चर्चा पनि हुने गर्छ। कतिपय मानिसहरु यसलाई खाँदा पाचन सम्बन्धी समस्या हुने विश्वास गर्छन् भने कोही महिलाहरुले आलुको टुसा थप यता
मंसिर १६ , काठमाडौँ। नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र बी एण्ड बी अस्पतालबीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधि र स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबीच उक्त थप यता
मंसिर १६ काभ्रे। काभ्रेमा ३२ हजार ४५५ मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो। जिल्ला निर्वाचन थप यता
मंसिर १२, काभ्रे। नेकपा एमालेले काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा पुनः गणना गर्न एमालेले माग गरेको छ। एमालेले काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश २ मा सदर मतलाई बदर गरेर ३ मतले एमाले उम्मेदवार पराजित भएकाले पुनः थप यता