देश भित्र

मेरी सहनशील धरती

२०७९ आश्विन २२, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

उकालो चढिरहेको हुस्सु र कुहिरो बीच निस्सासि रहेको जिन्दगीमा अचानक तिमी पारिलो घाम बनेर आयौ शिशिर रितुका शीत र तुसारो ले उजाडिएको बेला लालुपाते बनी तिमी ममा फुल्न आयौ अनि बसन्त छर्न थाल्यौ मेरो जीवनमा । यतिविघ्न मायाको थप यता

बारामा बस दुर्घटना, १६ जनाको मृत्यु, २० बढी घाइते

२०७९ आश्विन २०, बिहिबार |  दुर्घटना देशभित्र बारा

असोज २०, मकवानपुर। बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ। चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी थप यता

सन्दीपले गरे प्रहरीसमक्ष आत्मसमर्पण, ठुलो संख्यामा पुगेको प्रहरीले हतकडी नलागईदीन गरेको आग्रह मानेन

२०७९ आश्विन २०, बिहिबार |  sandeep lamichhane अपराध देशभित्र सन्दीप

असोज २०, काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान नेपाल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनलाई हतकडी लगाएर प्रहरी वृत्त गौशाला लगिएको छ। उनले यसअघि सामाजिक सञ्जलमार्फत आफूलाई हतकडी थप यता

मध्य दशैंमा झरी सुरु, किसानसंगै दशैं मनाउनेलई चिन्ता

२०७९ आश्विन १८, मंगलबार |  kavre काभ्रे खबर चाडपर्व झरी देशभित्र पर्यटन

असोज १८, काठमाडौं। मध्य दशैंमा झरी सुरु भएपछि सबैभन्दा बढी किसान चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेसंगै आजबाट झरी सुरु भएपछी किसानहरु पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा थप यता

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

२०७९ आश्विन १८, मंगलबार |  Dashain 2079 दशैं २०७९ दुर्घटना देशभित्र

असोज १८, भरतपुर। मासु खाँदा घाँटीमा अड्किएपछि चितवनका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्। हिजो सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि थप यता

बडादशैंको टीकाको साइत भोलि बिहान ११ः५१ बजे

२०७९ आश्विन १८, मंगलबार |  Dashain 2079 चाडपर्व दशैं २०७९ दशैंको टीकाको साइत देशभित्र पर्यटन

असोज १८, काभ्रे। यस वर्ष विजयादशमीको साइत बुधबार (असोज १९ गते) बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक थप यता

राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ

२०७९ आश्विन १७, सोमबार |  kavre palanchok bhagwati panchkhal काभ्रे खबर देशभित्र पाँचखाल

असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ थप यता

‘स्लो बाइक राइड’ प्रतियोगितामा पनौतीका सन्तोष तिमल्सिना विजयी

२०७९ आश्विन १५, शनिबार |  kavre panauti Slow Bike Ride काभ्रे खबर देशभित्र

असोज १५, काभ्रे। पनौतीमा भएको ‘स्लो बाइक राइड’ प्रतियोगितामा सन्तोष तिमल्सिना प्रथम हुनुभएको छ। आज पनौती वडा नम्बर-१ पर्खाल चौर रयालेमा भएको प्रतियोगितामा सबै भन्दा ढिलो गतिमा मोटरसाइकल हिडाएर तिमल्सिना प्रथम हुनुभएको हो। थप यता

दशैँ र खुशी

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

केही फरक फ्लेबर दिएर गएको छ आजको बिहानले मेरो आँखालाई , घाम पनि सुकिलो परिधानमा छ । क्यालेण्डरको नयाँ अङ्क नयाँ महीनाको भर्याङ उक्लनलाई तयारीमा लागेको आभास छ कारण जान्नलाई मनको सङ्घारमा उत्सुकता उभिएको छ झ्याल खोल्छु र थप यता

गजल – रविन्द्र आशिष् शैली

२०७९ आश्विन १५, शनिबार |  शनिबार साहित्य विशेषांक साहित्य

अलिकति थपि देउन प्याला खै छैन माया गर्ने मान्छेको गाला खै छोडेर गए देखि बिचल्लीमा छु म र त मेरोपनि निको छैन चाला खै क्या सस्तो भो पुरस्कार र सम्मान अब आफूले आफै लिन्छु माला खै भन्नेले भनी रहुन बायोडाटा बढ्छ दिनु छोरा थप यता