कर्णाली

नेतृत्वको कार्यशैलीको आलोचना गर्दै वामदेव गौतमद्वारा एमाले परित्याग

२०७८ भाद्र १८, शुक्रबार |  Bamdev gautam देशभित्र बामदेव गौतम राजनीति

भदौ १८, काठमाडौँ। एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ। उहाँले आज शुक्रबार गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो। एमालेबाट थप यता

कांग्रेसको वडा अधिवेशन आजबाट सुरु हुँदै, ५६ जिल्लाको तयारी पुरा

२०७८ भाद्र १८, शुक्रबार |  nepali congress देशभित्र राजनीति

भदौ १८, काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ। हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती ५६ मध्ये कम्तिमा ४० थप यता

आजको मौसम : ४ प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना

२०७८ भाद्र १८, शुक्रबार |  देशभित्र माैसम

भदौ १८, काठमाडौं। आज शुक्रबार देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान थप यता

थपिए २००४ संक्रमित, १६ जनाको मृत्यु, १ हजार ८४६ जना डिस्चार्ज

२०७८ भाद्र १७, बिहिबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा थप यता

१४ हजार ९३५ नमुना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना पुष्टि

२०७८ भाद्र १६, बुधबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १६, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन थप यता

बजाजका विभिन्न मोडेलका बाइक, यस्तो छ नयाँ मूल्य ! (सूचीसहित)

२०७८ भाद्र १५, मंगलबार |  Bajaj Bike अर्थ खबर देशभित्र बजाज

भदौ १५, काडमाडौं। नेपाली बजारमा पल्सर, एभेन्जर, डिस्कभर भन्ने वित्तिकै चर्चित र लोकप्रिय मोटरसाइकल मानिन्छन् । यी लोकप्रिय मोटरसाइकलको उत्पादक हो बजाज। बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई थप यता

१२ हजार २२२ नमुना परीक्षण गर्दा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ भाद्र १५, मंगलबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन थप यता

देशभर संक्रमित भन्दा निको हुने बढे

२०७८ भाद्र १३, आईतबार |  काेराेना नेपाल कोरोना दोस्रो लहर देशभित्र स्वास्थ्य

भदौ १३, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार थप यता

आज ६ प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, लगातारको झरी भने कम हुदै जाने

२०७८ भाद्र १२, शनिबार |  jhari देशभित्र माैसम

भदौ १२, काठमाडौँ। मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो चार वटा प्रदेशमा थप यता

नेपालमा ५० लाख भन्दा बढीले लगाए कोभिडको पहिलो मात्रा खोप

२०७८ भाद्र ११, शुक्रबार |  Corona vaccine काेराेना नेपाल कोरोना दोस्रो लहर कोरोना भ्याक्सिन देशभित्र स्वास्थ्य

भदौ ११, काठमाडौं। नेपालमा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउने व्यक्तिकाे संख्या ५० लाखभन्दा पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज शुक्रबारसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना थप यता