साउन २९, काठमाडौं। सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ थप यता
साउन २८, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या थप यता
साउन २७, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ थप यता
साउन २७, काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाएर लगाउन पाउने भएका छन् । कोरोना महामारीकाबीच परीक्षा सञ्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप थप यता
साउन २७, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण थप यता
साउन २६, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ थप यता
साउन १५, काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढी आवेदन परेको छ। ४ दिनमा माग भन्दा ६ गुणा बढीले आवेदन दिएका हुन्। साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा थप यता
साउन २५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ थप यता
साउन २५, काठमाडौँ। लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जनाकारी दिनुभयो। उहाँका अनुसार थप यता
साउन २४, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिएका थप यता