अर्थ खबर

डेरी व्यवसायीले गरे दूधको मूल्यवृद्धि फिर्ता

२०७९ पौष १९, मंगलबार |  अर्थ खबर कृषि खबर दूधको मूल्यवृद्धि दूधको मूल्यवृद्धि फिर्ता देशभित्र

पुस १९, काठमाडाैं। दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । थप यता

नमोबुद्ध नगरकै पहिलो शीत भण्डार निर्माण सुरु

२०७९ पौष १९, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

पुस १९, काभ्रे। नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ। उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो। शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, थप यता

नमोबुद्धमा कृषकलाई कृषि सामाग्री सहयोग

२०७९ पौष १४, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर कृषि खबर देशभित्र नमोबुद्ध नगर

पुस १४, काभ्रे। नमोबुद्ध नगरपालिकाले ५ जना कृषक, कृषि फर्म तथा सहकारीलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ। नमोबुद्ध नगरपालिकामा सञ्चालित फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा थप यता

सुन्तला खान छुटाउनुभयो कि? यस्ता छन् फाइदा..

२०७९ पौष १२, मंगलबार |  kavre Suntala देशभित्र सुन्तला स्वास्थ्य

पुस १२, काभ्रे। कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ। सुन्तला भिटामिन ‘सी’को थप यता

काभ्रेको बेथानचोक नारायणस्थान पुग्न अब ‘केवलकार’

२०७९ पौष ८, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक गाउँपालिका

पुष ८, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा केवलकार स्थापना गरिने भएको छ। बेथानचोक गाउँपालिका वडा नं. ३ अन्तर्गत बेथानचोक नारायणस्थान क्षेत्रमा केवलकार सम्भाव्यता अध्ययन थालिएको छ। बेथानचोक गाउँपालिकाको पर्यटन थप यता

राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ

२०७९ आश्विन १७, सोमबार |  kavre palanchok bhagwati panchkhal काभ्रे खबर देशभित्र पाँचखाल

असोज १७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिर दर्शन गर्नुभएको छ। वडादसैँको आठौँ दिन महाष्टमीको अवसरमा राष्ट्रपति भण्डारीले आज पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ थप यता

सामुदायिकको २८ औं वार्षिक साधारण सभा सम्पन्न, अर्को बिग मर्जर गर्ने प्रस्ताव पारित

२०७९ आश्विन ८, शनिबार |  kavre panauti samudayik saccos अर्थ खबर काभ्रे खबर देशभित्र सामुदायिक साकोस पनौती

असोज ८, काभ्रे। सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। पनौती-४ टौखालको सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यविधि बमोजिम सात वटा एकाईमा छुट्टा-छुट्टै सम्पन्न भएको थप यता

फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै

२०७९ आश्विन ८, शनिबार |  kavre panauti काभ्रे खबर देशभित्र

असोज ८, काभ्रे। फ्लेक्स सम्बन्धि छपाईका सम्पूर्ण काम अब पनौतीमै हुने भएको छ। पनौती क्षेत्रको पहिलो र अत्याधुनिक मेसिनसहितको फ्लेक्स छपाई गर्ने 'स्नेहा फ्लेक्स' को आज उद्घाटन गरिएको हो। बनेपापछिको पनौती भेगलगायत आसपासका थप यता

भारतबाट दूध ल्याउन कृषि मन्त्रालयले दियो अनुमति, दुग्ध उत्पादक सहकारी सङ्घहरुद्वारा विरोध

२०७९ आश्विन ५, बुधबार |  अर्थ खबर खाना दूध देशभित्र

असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता

बनेपामा आजबाट ‘काभ्रे महोत्सव’ सुरु, बृद्धबृद्धालाई प्रवेश निःशुल्क

२०७९ आश्विन ३, सोमबार |  kavre अर्थ खबर काभ्रे खबर काभ्रे महोत्सव २०७९ देशभित्र पर्यटन

असोज ३, काभ्रे। आजबाट बनेपामा 'काभ्रे महोत्सव' सुरु भएको छ। दशैको पुर्वसन्ध्यामा काभ्रेको व्यापारिक शहर बनेपाको उग्रेश्वर मन्दिर छेउमा काभ्रे महोत्सव सुरु भएको हो। 'व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि' थप यता

↑