अर्थ खबर

दशैँको टिकाको शुभ साइत: बिहान ११ बजेर ५१ मिनेटमा

२०७९ आश्विन १, शनिबार |  चाडपर्व दशैं २०७९ देशभित्र

असोज १, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले यस वर्षको दशैँको टिकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको बडादसैँको टीकाको शुभ साइत असोज १९ गते बिहान ११ बजेर ५१ मिनेट रहेको उल्लेख गरिएको छ। समितिले नवरात्रको पहिलो थप यता

पेट्रोलको मूल्य साढे ६ रुपैयाँ घटेर आयो, निगमले घटाउला?

२०७९ भाद्र ३१, शुक्रबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

भदौ ३१ , काठमाडौँ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य थप यता

काभ्रेमा सामुदायिक र युवा साकोस बीच ‘बिग मर्जर’, अब कुल पूँजी ४ अर्ब २२ करोड तथा शेयर पूँजी ३८ करोड पुग्ने

२०७९ भाद्र ३०, बिहिबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर सहकारी बिग मर्जर

भदौ २९, काभ्रे। काभ्रेमा रहेका दुई ठूला सहकारी संस्थाबीच एकीकरण भएको छ। काभ्रेमै पहिलो बिग मर्जरको रुपमा पनौती नगरपालिका वडा नं. ४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा ७, मा मुख्य कार्यालय रहेको थप यता

पनौती चिनाउन साहित्यकार लाकोजूको अर्को प्रयास, प्रकाशन हुन लागेको पुस्तकका बारेमा कुराकानी !

२०७९ भाद्र २८, मंगलबार |  interview kavre panauti surya lakoju अन्तरवार्ता काभ्रे खबर देशभित्र पनौती साहित्य सूर्यप्रसाद लाकोजू

भदौ २७, काभ्रे। साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ। पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन थप यता

नवदुर्गा साकोसको १९ औं साधरणसभा: कुल पुँजी ७५ करोड ६७ लाख, यो वर्ष १ करोड ९४ लाख खुद नाफा 

२०७९ भाद्र २५, शनिबार |  kavre nawadurga saccos panauti अर्थ खबर काभ्रे खबर देशभित्र नवदुर्गा साकोस

भदौ २५, काभ्रे। पनौतीको नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधरण सभा सम्पन्न भएको छ। पनौती वडा नं ९ मा स्थापित नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवनिर्मित भवनको उद्घाटन सम्मान तथा विभिन्न कार्ययोजना सहित थप यता

नवदुर्गा साकोसको गणेशस्थानमा अत्याधुनिक सुबिधासम्पन्न भवन उद्घाटन

२०७९ भाद्र २५, शनिबार |  kavre Nawdurga Sacos panauti अर्थ खबर काभ्रे खबर देशभित्र नवदुर्गा साकोस

भदौ २५, काभ्रे। पनौतीमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै नवनिर्मित भवनको उद्घाटन गरेको छ। आज शनिबार आफ्नो १९ औं साधरण सभाको अवसर पारी पनौती वडा नं-९ मा स्थापित संस्थाले गणेशस्थानमा अत्याधुनिक थप यता

असोज ३ गतेदेखि बनेपामा काभ्रे महोत्सव हुने, वृद्ध-वृद्धालाइ प्रवेश निःशुल्क

२०७९ भाद्र २२, बुधबार |  Banepa kavre kavre Mahotsav काभ्रे खबर काभ्रे महोत्सव २०७९ देशभित्र पर्यटन बनेपा

भदौ २२, काभ्रे। बनेपामा काभ्रे महोत्सव हुने भएको छ। काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा यहीँ असोज ३ गतेदेखि १५ गतेसम्म पाँचौँ काभ्रे महोत्सवको आयोजना गरिने भएको हो। आज पत्रकार सम्मलेन गरी महोत्सव बनेपा नगरपालिका वडा थप यता

डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो, पेट्रोलको भने यथावत्

२०७९ भाद्र १७, शुक्रबार |  Nepal oil nigam Petrol-nepal अर्थ खबर देशभित्र

भदौ १७, काठमाडौँ। नेपाल आयल निगममले डिजेल मट्टितेलको मूल्यवृद्धि गरेको छ। हिजो भदौ १६ गते आईओसीबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आउँदा पनि मूल्य समायोजन भएको थप यता

गैरकानूनी अफर ल्याएको भन्दै ‘सिजी नेट’लाई कारवाही गर्न पत्र

२०७९ भाद्र १७, शुक्रबार |  CG net अपराध अर्थ खबर सूचना प्रविधि

भदौ १७, काठमाडौँ। इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले चौधरी समुहको सिजी नेटलाई कारवाही गर्न माग गरेको छ। सिजी कम्युनिकेसन अन्तर्गतको सिजी नेटले गैरकानूनी र नियम विपरित इन्टरनेट अफर सार्वजनिक गरेको भन्दै बुधबार नियामक थप यता

बन्द गर्ने चेतावनीपछि ‘फन पार्क’ले महानगरलाई बुझायो १७ लाख राजश्व

२०७९ भाद्र १६, बिहिबार |  kathmandu fun park अर्थ खबर देशभित्र

भदौ १६, काठमाडौं। भृकुटीमण्डपमा रहेको ‘काठमाडौं फन पार्क’ले १७ लाख ३७ हजार राजश्व काठमाडौं महानगरपालिकालाई बुझाएको छ। मेयर बालेनको सचिवालय सदस्यका अनुसार उक्त फन पार्कले आज महानगरलाई राजश्व बुझाएको छ। ‘फन पार्कले हामीलाई थप यता

↑