अर्थ खबर

लकडाउन खुकुलो पछि तेलको माग बढ्यो, थानकोटबाट ८ लाख लिटर पेट्रोल र १६ लाख लिटर डिजल बिक्री

२०७७ जेष्ठ ३०, शुक्रबार |  अर्थ खबर

जेठ ३०, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउनेवित्तिकै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगमको थानकोट डिपोबाट तीन दिनदेखि दैनिक पेट्रोल ८ लाख लिटर र डिजल १६ लाख लिटरको हाराहारीमा बिक्री गर्न थालेको थप यता

सुनको भाउ अहिलेसम्मकै उच्च: तोलाको ८९ हजार ६०० रुपैयाँ पुग्यो, चाँदीको भाउ ९५०

२०७७ जेष्ठ २९, बिहिबार |  अर्थ खबर

जेठ २९, काठमाडौं। सुन तोलाको ८९ हजार ६०० रुपैयाँ पुगेको छ। एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुन अहिलेसम्मकै महँगो भएको हो। सरकारले भन्सार दर बढाएयता पहिलोपटक गत आइतबारदेखि सुनचाँदी बजार खुलेको छ। सुनको मूल्य तोलाको थप यता

असार ७ गतेभित्र कर तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७७ जेष्ठ २९, बिहिबार |  अर्थ खबर

जेेठ २९, काठमाडौँ । आन्तरिक राजश्व विभागले असार ७ गतेभित्र कर तिर्न जारी गरेको सूचना कार्यान्यवन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको दुई वटा रिटमाथि सुनुवाई गर्दै बुधबार थप यता

धुलिखेलका किसानलाई ५० प्रतिशन अनुदानमा हाते ट्याक्टर वितरण, फौजी किरा विरुद्धको विषादी निशुल्क

२०७७ जेष्ठ २७, मंगलबार |  कृषकलाई प्राेत्साहन

जेठ २७, काभ्रे । धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ थप यता

‘एमसीसी तोडेर अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्न हुन्‍न’ : खतिवडा

२०७७ जेष्ठ २७, मंगलबार |  राजनीति

जेठ २७, काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेको बेला अर्थमन्त्री खतिवडाले उक्त थप यता

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

२०७७ जेष्ठ २६, सोमबार |  सूचना प्रविधि

जेठ २६, एजेेेेन्सी । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल एप्पल थप यता

पाँचखालका किसानले बाँडे बालगृह र वृद्धाश्रमलाई तरकारी र खाद्यान्न

२०७७ जेष्ठ २६, सोमबार |  किसानले बाडे तरकारी

जेठ २६, काभ्रे । पाँचखाल नगरपालिकाका किसानले तरकारी बिक्री नभएपछि बालगृह र वृद्धाश्रममा वितरण गरेका छन् । तिनपिप्ले युवा क्लबले पाँचखालका विभिन्न स्थानमा पुगेर बिक्री नभएर खेतमै खेर गएका तरकारी संकलन गरी वितरण गरेको हो थप यता

विश्वभर कोरोना संक्रमित ७० लाख नाघ्याे, ३१ लाख ४२ हजार ४४० संक्रमित निको भए

२०७७ जेष्ठ २६, सोमबार |  कोरोना विश्व

जेठ २६, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार थप यता

दक्षिण एसियामा काेराेना फैलदै, भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

२०७७ जेष्ठ २६, सोमबार |  कोरोना भारत

जेठ २६, काठमाण्डाै । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ । दक्षिण एसियाली देशहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा थप यता

साढे दुई महिनापछि तोकियो सुनको भाउ, तोलाको पुग्यो ८७ हजार ४ सय रुपैयाँ

२०७७ जेष्ठ २५, आईतबार |  अर्थ खबर

जेठ २५, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन-चाँदीको मू्ल्य तोकेको छ।लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य अाज (आइतबार) तोकिएको नेपाल सुन चाँदी व्यवसायी थप यता

↑