जेठ २४, काठमाडौँ । नेपालमा यो वर्ष सलह किराको हूल नआउने निष्कर्षसहितको प्रतिवदेन मरुभूमि सलहबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले बुझाएको छ । मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन थप यता
जेठ २३, नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। अाज (शुक्रबार) सार्वजनिक थप यता
जेठ २२, काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिको अाज (बिहीबार) बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी थप यता
जेठ २२, काठमाडौँ । कोरोना भाइरसको फैलावट रोक्नका लागि सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको देशव्यापी उल्लंघन भएको छ । राजधानी काठमाडौँसहित देशभरका शहरमा व्यापार व्यवसायहरु सुचारु हुन थालेका छन् । सरकारले लकडाउनको थप यता
जेेठ २१, काठमाडौं । बालीका लागि हानिकारक कीराका रूपमा लिइने फौजीकीरा ललितपुरको विभिन्न भू–भागमा देखिन थालेको छ । मुलुकको विभिन्न भू–भागमा देखिएको कीरा ललितपुरमा पनि देखिन थालेको हो । ललितपुरको दक्षिण भेगमा पर्ने बाग्मती थप यता
जेठ २१, काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले अाज थप यता
जेठ २१, काठमाडौं । आपूर्ति कम हुन थालेपछि पोल्ट्री संघले कुखुराको तयारी मासुको मूल्य बढाएको छ । संघले मासुको मूल्य किलोमा १० रुपैयाँले वृद्धि गरेको बताएको छ । यससँगै थोक मूल्य ३१० देखि ३१५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने थप यता
जेठ २१, काठमाडौं। लकडाउन खुल्नेबित्तिकै सुनको भाउ प्रतितोला एक लाख रूपैयाँ पुग्यो वा त्योभन्दा पनि माथि उक्लियो भने अचम्म नमान्न तयार हुनुस्। लगानी सुरक्षित हुने भन्दै अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता सुनमा आकर्षित थप यता
जेठ १८, एजेन्सी । अमेरिका यतिबेला आन्तरिक द्वन्द्वमा नराम्ररी फसेको छ । मुलुक कोरोना भाइरसको पीडामा परेका बेला मिनायपोलिसका एक अश्वेत व्यक्ति प्रहरी यातनामा मारिएपछि देशभर आगो बलेको हो । अमेरिकाका ३० भन्दा बढी शहरमा थप यता
जेठ ९, इस्लामावाद । पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाइएको छ । ९१ यात्रु र आठ चालक दलका सदस्य रहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स एयरबस ए ३२० यात्रुबाहक विमान पाकिस्तानीको दक्षिणी सहर थप यता