बैशाख २६, वाशिंटन। विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म ३९ लाख १६ हजार ३३८ जना संक्रमित भएका छन्। विश्वभर दुई लाख ७० हजार ७ सय ११ जनाको मृत्यु भएको छ भने १३ लाख ४३ हजार ५४ जना उपचारपछि निको भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै थप यता
बैशाख २६, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म १८९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार थप यता
बैशाख २५, बिबिसी । अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले २ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सयौं घरबारबिहीन बनेका छन् । घर-घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । बाढीले ८ हजार एकड खेतमा लगाई्रएको थप यता
बैशाख २५, दिल्ली । मृत्युको हल्लाबीच २० दिनपछि सार्वजनिक रुपमा देखिएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सक्कली हुन् कि नक्कलीरु भनेर सामाजिक सन्जालमा नयाँ बहस सुरु भएको छ। इन्डिया टुडेका अनुसार अप्रिल १२ तारिखबाट थप यता
बैशाख २५, सिन्धुपाल्चोक । चीनसँग जोडिएको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान भित्रने भएको छ । यसअघि सरकारले स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो । तर बुधबार व्यवसायी, स्थानीय तहका थप यता
बैशाख २५, एजेन्सी, नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको विशाखापटनमको एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अाज (बिहीबार) बिहान ग्यास लिक भएपछि आसपासका पाँच गाउँका स्थानीयलाई सुरक्षित स्थानामा थप यता
बैशाख २५, काठमाडौं । कारोना भाइरसको संक्रमणको जोखिम रहिरहेको बेला जर्मनीमा पसल खोल्न इजाजत दिइएको छ । जर्मन चान्सलर एंगेला मर्केलले जर्मन सरकार कोरोना भाइरस संक्रमणको फैलावट कम गर्ने लक्ष प्राप्त गरिसकेको बताएकी छिन् थप यता
बैशाख २४, काठमाडौं । सरकारले आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याए पनि केही क्षेत्रलाई खुकुलो पारेको छ। अाज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको थप यता
बैशाख २४, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट सबैभन्दा धेरै मानिसको ज्यान जाने देशको सूचिमा बेलायत दोस्रो स्थानमा पुगेको छ । बेलायतमा इटालीमा भन्दा धेरै व्यक्तिको कोभिड–१९ बाट मृत्यु भएको हो । जोन थप यता
बैशाख २४, मजार–ए–सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ । उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ थप यता