अर्थ खबर

सुनको मूल्य तोलामा दुई हजार घट्यो

२०७६ चैत्र ४, मंगलबार |  सुनको मूल्य

चैत ४, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार थप यता

कोरोना भाइरसविरुद्धको खोपको सुरु भयो औपचारिक परीक्षण

२०७६ चैत्र ४, मंगलबार |  कोरोना भाइरस

चैत ४, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सुरु भएको छ । अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका थप यता

अब आफ्ना फेसबुक पोष्ट इन्स्टाग्राममा शेयर गर्न सकिने !

२०७६ फागुन २९, बिहिबार |  सूचना प्रबिधि

फागुन २९, एजेन्सी । फेसबुकले आफूमातहतका सोसल मिडिया प्लाटफर्महरूलाई एकीकृत गर्ने योजना बनाइरहेको समाचार गएको वर्ष नै आएको थियो । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएप फेसबुक कम्पनीका मुख्य सोसल प्लाटफर्म हुन्, जसका थप यता

आज सुन एकै दिन तोलाको ८०० घट्यो

२०७६ फागुन २९, बिहिबार |  सुनको भाउ

फागुन २९, काठमाडौं । आज एकै दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । बुधबार तोलाको ४ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ८१ हजार थप यता

काेराेनाकाे सङ्क्रमण राेक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध

२०७६ फागुन २९, बिहिबार |  अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध

फागुन २९, एजेन्सी । अमेरिकाले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि ३० दिनसम्म लागु हुने गरी थप यता

कोरोनाभाइरसको त्रासः कुवेत पूरै ‘लकडाउन’

२०७६ फागुन २९, बिहिबार |  कुवेत पूरै ‘लकडाउन’

फागुन २९, एजेन्सी । कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कुवेत टाइम्सका अनुसार मन्त्रिपरिषदको बैठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान ठप्प गर्ने थप यता

विश्वका १२४ देशमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३३७ जनाको मृत्यु

२०७६ फागुन २९, बिहिबार |  कोरोना संक्रमण

फागुन २९, काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ। विश्वका १ सय २३ देशमा फैलिएको कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३) जना संक्रमित थप यता

विश्वका ११९ देशमा कोरोना संक्रमण, एकै दिन २७० जनाको मृत्यु

२०७६ फागुन २८, बुधबार |  कोरोना कहर

फागुन २८, काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिन–१९) बाट मंगलबार मात्रै २७० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ९५ पुगेको छ । मंगलबार इटालीमा १६८ जना, थप यता

महँगीको विरोध प्रदर्शन फ्रान्सको अर्थव्यवस्थाका लागि विध्वंश

२०७५ मंसिर २४, सोमबार |  फ्रान्स

फ्रान्सका अर्थमन्त्रीले त्यहाँ चलिरहेको महँगीको विरोध प्रदर्शन अर्थव्यवस्थाका लागि विध्वंश भएको बताएका छन् । अर्थमन्त्री ब्रुनोले अहिलेको स्थिती समाज र लोकतन्त्रका लागि संकट बताएका छन् । पेरिसमा प्रदर्शनको क्रममा थप यता

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध

२०७५ मंसिर २४, सोमबार |  चिकित्सक संघ

काठमाडौँ – सरकारले स्वास्थ्य सचिवमा केदार बहादुर अधिकारीलाई नियुक्त गरेसँगै पसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ सचिव भएका छन् । अधिकारीसँगै डाक्टर पुष्पा थप यता

↑