चैत ७, नयाँ दिल्ली। निर्भया बलात्कारका दोषीलाई आज सुर्योदय अगावै फाँसी दिइएको छ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिइएको हो । फाँसी दिइएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय थप यता
चैत ७, काठमाण्डौ । सुनको भाउ आज (शुक्रबार) तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (बिहीबार) १५ थप यता
चैत ७, काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा छ । हिजो डलर एककोे खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसा रहेको थियो । थप यता
चैत ६, एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक थप यता
चैत ६, काठमाडौं । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज आज बिहीबार छापावाला सुनको मूल्य ७५ हजार तोकेको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो थप यता
चैत ६, काठमाडौं । चीनको वुहान क्षेत्रमा हिजो (बुधबार) कोरोनाभाइरसका कुनै पनि संक्रमित फेला नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको सबैभन्दा बढी जोखिम रहेको भनिएको चीनमा पछिल्लोपटक ३४ जना नयाँ संक्रमित थप यता
चैत ५, काठमाण्डौ । सुनको भाउ आज बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन थप यता
चैत ४, काठमाडौँ । कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ । सामान्य अवस्थामा भन्दा धेरै थप यता
चैत ४, एजेन्सी । स्पेनमा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार फ्रान्सिस्को गार्सियाको २१ वर्षको उमेरमा मृत्यु भएको हो । फ्रान्सिस्कोले सन् २०१६ थप यता
चैत ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा थप यता