साउन १५, काभ्रे। पनौती उद्योग वाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पनौती उद्योग वाणिज्य संघद्वारा आयोजित पनौती उद्योग बाणिज्य संघको पदस्थापन, बधाई तथा शुभकामना कार्यक्रम शनिबार पनौती थप यता
साउन १३, काभ्रे। विगत ३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सुचना केन्द्रको पुर्नस्थापना गरिएको छ। २०६५ साउन ११ गते स्थापना गरिएको यो सुचना केन्द्र पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन। पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने थप यता
साउन १३, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ ले वडाबासिको स्वास्थ्यलाई विशेष ध्यान दिन थालेको छ। नियमित रुपमा मासिक मधुमेह, ब्लडप्रेसर, थाइराइड जस्ता रोगको परिक्षण गरिरहेको वडा नं ५ ले महिलाको पाठेघरको रोगका वारेमा पनि थप यता
साउन १३, काभ्रे। विगत १७ वर्षदेखि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा रहेकी ७५ वर्षिया आमालाई १ वर्षको लागि खाद्य समाग्री उपलब्ध भएको छ। पनौती उद्योग वणिज्य संघको उपाध्यक्ष पुनम लामा जंगम उहाँको पति जंगवहादुर जंगम र छोरा पुजन थप यता
साउन १२, काभ्रे। पनौती नगरपालिका-४ डिहीगाउँमा बहुआयामिक भवन निर्माणका लागि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले शिलान्यास गर्नुभएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशका नागरिक शिक्षित नभएसम्म देश थप यता
साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा थप यता
साउन १०, काभ्रे। पनौती नगरपालिका-३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो। विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको थप यता
साउन ८, काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनौती नगरपालिकास्थित कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको छ। स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिले शुक्रबार व्यवसायिक रुपमा थप यता
साउन ६, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-९ मा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयको समन्वय तथा सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रको अनुरोधमा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर थप यता
साउन ६, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने भनि गरिएको निर्णय फिर्ता गर्न स्थानीय उपभोक्ताहरुले माग गरेका छन्। असार ३० गते बसेको कार्यपालिका थप यता