पनौती

पनौतीमा खानिजन्य बस्तुबाट दैनिक ५ लाख राजस्व संकलन

२०७९ श्रावण ५, बिहिबार |  kavre panauti अर्थ खबर काभ्रे खबर खानिजन्य बस्तु पनौती देशभित्र राजनीति

साउन ५, काभ्रे। पनौती नगरपालिकाको खानिजन्य बस्तुवाट दैनिक सरदर ५ लाख रुपैया कर उठ्न थालेको छ। राजस्व संकलनको लागि श्रावण र भदौ दुई महिना अफ सिजन मानिन्छ। ठेक्का नपरेपछि कर्मचारी मार्फत कर उठाइरहेको नगरपालिकाले श्रावण १ गते थप यता

सेनाको तालिम केन्द्रलाई २५ सय रोपनी सामुदायीक वन दिने पनौती नगरको निर्णय

२०७९ श्रावण ४, बुधबार |  kavre Nepal Army panauti देशभित्र नेपाली सेना

साउन ४, काभ्रे। पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान निर्माण गर्नको लागि २ हजार ५ सय रोपनी सामुदायीक वन दिने निर्णय गरेको छ। असार ३० गते बसेको कार्यपालिका बैठकले साविक मल्पी-१ बाट नाप नक्सा भएको हाल पनौती थप यता

नक्कली कागजात बनाई जग्गा बिक्री गर्ने पक्राउ, लेखापढी गर्ने पनौती-९ का २ जना कारवाहीको दायरामा

२०७९ श्रावण ४, बुधबार |  kavre panauti अपराध काभ्रे खबर ठगी गर्ने पक्राउ देशभित्र बनेपा

साउन ४, काभ्रे। हुँदै नभएको जग्गाको नक्कली किर्ते कागजात बनाई जग्गा बिक्री गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले हुँदै नभएको जग्गाको नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई थप यता

काभ्रेका ३ पालिकामा देखियो डेंगु रोगको संक्रमण

२०७९ श्रावण २, सोमबार |  kavre panauti काभ्रे खबर काभ्रेमा डेङ्गु रोग डेङ्गु देशभित्र

साउन २, काभ्रे। काभ्रेमा पनि डेंगु रोगको सङ्क्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो। काभ्रेमा तीन वर्षपछि ३ स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु थप यता

पनौतीमा सामुदायीक प्रहरी नगरपालिका समिति गठन

२०७९ श्रावण १, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र

साउन १, काभ्रे। पनौती नगरपालिकामा नगर प्रमुख रामशरण भण्डारीको संयोजकत्वमा सामुदायीक प्रहरी नगर समिति गठन भएको छ। आज नगरपालिकामा भएको एक कार्यक्रममा सामुदायीक प्रहरी नगर समिति गठन गरिएको हो। नगरपालिका स्तरीय सामुदायीक थप यता

ठेक्का नपरेपछि पनौती नगरपालिकाले कर्मचारी मार्फत कर उठाउदै, राजस्व रकममा अनियमितता हुने आशंका

२०७९ अषाढ ३२, शनिबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति

असार ३२, काभ्रे। पनौती नगरपालिकाले ढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का व्यवस्थापनको लागि पटक पटक सुचना गर्दापनि ठेक्का नपरेपछि आज मध्यराती देखि नगरपालिकाका कर्मचारीले नै थप यता

पनौती नगरपालिकाले ट्रिपर चलाउन समय तालिका तोक्यो, पालना गर्लान त व्यवशायीले ?

२०७९ अषाढ १९, आईतबार |  kavre panauti काभ्रे खबर ट्रिपर पनौती देशभित्र

असार १९, काभ्रे। अस्तव्यस्त ट्रिपर संचालन र स्थानीयको बिरोध पछी पनौती नगरपालिकाले दैनिक समय तालिका अनुसार ट्रिपर संचालन गर्न आग्रह गरेको छ। आवास तथा ब्यस्त बजार भएका क्षेत्रमा जुनसुकै समयमा ट्रिपर गुड्न थालेपछि बिगतदेखि नै थप यता

पनौतीको नीति ठिक की बेठीक ? नेपाल राष्ट्रबैकका पुर्व निर्देशक केशव थापाको धारणा

२०७९ अषाढ १४, मंगलबार |  kavre panauti काभ्रे खबर देशभित्र

असार १४, काभ्रे। नेपाल राष्ट्रबैकका पुर्व निर्देशक समेत रहेका पनौतीका वौद्धिक व्यत्तित्व केशव थापाले हालै स्थानीय तहहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको औचित्यता त्यसको कार्यान्वयनमा भर पर्ने बताउनु भएको छ। पनौती थप यता

पनौतीको बारेमा पर्यटकलाई सुचना दिन बसपार्कमा ‘पर्यटन सुचना केन्द्र’ आवश्यक

२०७९ अषाढ १३, सोमबार |  kavre panauti Tourist information center panauti काभ्रे खबर देशभित्र पर्यटन

असार १३, काभ्रे। काभ्रे जिल्लाको ऐतिहासिक र धार्मिक नगर पनौतीमा आउने पर्यकटहरुलाई नगरको सम्पुर्ण वडा र क्षेत्रको बारेमा जानकारी दिन बसपार्कमा पर्यटन सुचना केन्द्र राख्नुपर्ने आवश्यक्ता रहेको औल्याइएको छ। नेपालमै पहिलो थप यता

इन्द्रेश्वर क्याम्पसले पनौती नगर प्रमुखलाई बुझायो सर्भेक्षण प्रतिवेदन, पनौतीमै उच्च शिक्षा पढ्ने अधिकाशं विद्यार्थीको ईच्छा 

२०७९ अषाढ १३, सोमबार |  indreshwr campus panauti kavre panauti इन्द्रेश्वर क्याम्पस काभ्रे खबर देशभित्र शिक्षा

असार १३, काभ्रे। पनौती नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नीति, रणनीति एवं वजेट सहितको क्रियाकलप अघि बढाउनुका साथै समय अनुसार नयाँ-नयाँ विषयको अध्ययन अध्यापन गराउनु पर्ने देखिएको छ। पनौती नगरपालिका र इन्द्रेश्वर थप यता

↑