भदौ १०, काभ्रे। पनौती नगर जात्रा तथा पर्वहरूले भरिएको धार्मिक एवं सांस्कृतिक नगर हो। यो नगरलाई पहिले पाञ्चालदेश भन्ने गरिन्थ्यो। पाञ्चाल देशमा नमोबुद्धको जन्म भएको थियो। शान्तिका दूत गौतम बुद्धको पूर्वजन्मको कथा ओगटेको यो थप यता
भदौ ५, काभ्रे। चरम गरिबीको मारमा जीवन गुजारा गरिरहनुभएकी पनौती नगरपालिका-३ ओडारे निवासी ६७ वर्षिया एकल महिला सिता सापकोटालाई आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएको छ। पनौती उद्योग वाणिज्य संघको उपाध्यक्ष पुनम मोक्तान थप यता
भदौ १, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपसीमा सामुहिक आवास निर्माण गरिरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ। पनौतीको खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक थप यता
साउन २६, काभ्रे। पनौती नगरपालिकाले मोतिबिन्दु रोगकोे उपचार नि:शुल्क गर्ने भएको छ। यसको लागि नगरपालिकाले बनेपामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंग सम्झौता समेत गरेको छ। पनौती नगरबासीको आँखाको उपचार गर्ने बारे आज थप यता
साउन २१, काभ्रे। पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ। पनौती त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन थप यता
साउन २०, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ। प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको हो। हाल रहेको स्वास्थ्य चौकीलाई थप यता
साउन १९, काभ्रे। काभ्रेको पनौती नगरपालिका-९ स्थित खोपासीमा सिजि प्रोपर्टीज प्रा.लि. ललितपुरले नक्सा पास नै नगरी सामुहिक आवास निर्माणको काम जारी राखेको छ। ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थप यता
साउन १८, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-४ स्थित ऐरीगाउँमा दुई तल्ले पक्की घर पूर्ण रुपमा क्षति भएको छ। अैँरीगाउँका स्थानीय ६४ वर्षीय कान्छा खत्रीको घरमा आगलागी हुदाँ उहाँको २ तल्ले कच्ची घर आगलागीमा परेको हो। बिहान खाना थप यता
साउन १८,काभ्रे। पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेको छैन। यहाँ ६८ जना कर्मचारीका करार म्याद सकिएको छ। करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने वा नगर्ने भन्ने बारेको थप यता
साउन १६, काभ्रे। शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि विद्यालयसंग प्रस्ताव मागेको छ। यो थप यता