मनाेरञ्जन

नायिका करिश्माविरुद्ध उजुरी दिने तयारीमा निहारिका

२०७९ भाद्र १०, शुक्रबार |  karishma manandhar Niharika Rajput देशभित्र मनाेरन्जन

भदौ १०, काठमाडौं। नायिका करिश्मा मानन्धरविरुद्ध आफ्ना निजी तस्वीर सामाजिक संजालमा अनुमतिबिना नै सार्वजनिक गरेको भन्दै निहारिका राजपुतले साइबर ब्यूरोमा उजुरी दिने भएकी छिन्। करिश्माले केही दिन अगाडि मात्र निहारिक र उनका थप यता

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ गीत सार्वजनिक

२०७९ श्रावण ३०, सोमबार |  देशभित्र मनाेरन्जन

साउन ३०, काभ्रे। श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत थप यता

भुवन केसीद्वारा चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

२०७९ श्रावण ११, बुधबार |  Bhuwan KC देशभित्र भुवन केसी मनाेरन्जन

साउन ११, काठमाडौं। चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन्। अभिनेता केसीले चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनलाई चलचित्र विकास बोर्डका थप यता

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

२०७९ अषाढ ३०, बिहिबार |  maya Pragya joshi नाैलाे मिडिया टिभी प्रज्ञा जोशी मनाेरन्जन मायाँ

असार ३०, काठमाडौं। प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र 'माया' सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ। सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन्। तर सामाजिक थप यता

माग्ने बुढाको ‘कमेडी हब’ संकटमा

२०७९ अषाढ २६, आईतबार |  comedy hub magne buda मनाेरन्जन माग्ने बुडा

असार २६, काठमाडौं। एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको ‘कमेडी हब’ नामक शो सार्वजनिक हुनु भन्दा अगाडि जती चर्चामा थियो, सार्वजनिक भएपछि धेरैलाई निराश बनायो। हाँस्य कलाकारितामा छुट्टै स्थान बनाएका केदार घिमिरे ‘माग्ने थप यता

पल शाह प्रकरण: तनहुँ अदालतकै आदेश सदर गर्यो पोखराले, थुनामै राख्न आदेश

२०७९ जेष्ठ १९, बिहिबार |  paul shah देशभित्र पल शाह मनाेरन्जन

जेठ १९, पोखरा। नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका पूर्ण विक्रम शाह (पल शाह) लाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले थप यता

कबड्डी-४ अभिनेत्री मिरुना मगर र फुर्पा तामाङविच सहमति

२०७९ जेष्ठ १७, मंगलबार |  कबड्डी ४ देशभित्र मनाेरन्जन मिरुना मगर

जेठ १७, काभ्रे। अभिनेत्री मिरुना मगर र फुर्पा तामाङविच सहमति भएको छ। मुगु स्थायी घर भएका फुर्पा तामाङले आफुले गल्ति गरेको स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेका छन्। अभिनेत्री मिरुना मगरले पनि भाइ सम्झेर माफ गरेको थप यता

कपिल कसपालको “सुर्य भन्दा कोहि छैन माथि” गीतको लोकार्पण

२०७९ बैशाख २०, मंगलबार |  kapil kaspal मनाेरन्जन

बैशाख २०, भक्तपुर। भक्तपुरमा एक कार्यक्रमबीच कपिल कसपालको "सुर्य भन्दा कोहि छैन माथि " गीतको लोकार्पण भएको छ। नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सभासद महेश बस्नेतले गीतको लोकार्पण गर्नुभएको हो। प्रमुख अतिथि महेश बस्नेतले गीत थप यता

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

२०७८ चैत्र १०, बिहिबार |  paul shah देशभित्र पल शाह मनाेरन्जन

चैत १०, तनहुँ। नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको थप यता

पल शाहलाई हिरासतमा राखेर थप ५ दिन अनुसन्धान गरिने

२०७८ चैत्र ४, शुक्रबार |  pal shah पल शाह

चैत ४, तनहुँ। बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, तनहुँले अनुमति दिएको छ। शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिएसँगै प्रहरीले अदालतबाट अनुमति थप यता