मुख्य समाचार

बुथ कब्जा भएपछी दोलखामा १५ गते फेरी चुनाव हुदै

२०७९ मंसिर १२, सोमबार |  Dolakha Election 2079 देशभित्र दोलखा प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १२, दोलखा। दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निश्कर्षसहित पुनः मतदान गराउन निर्देशन दिएको थियो । आयोगले मंसिर १५ गते भित्र थप यता

काभ्रेमा ५० उम्मेदवारको जमानत जफत

२०७९ मंसिर १२, सोमबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १२, काभ्रे।  काभ्रेका ५० उम्मेदवारको जमानत जफत भएको छ।प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फ ५० उम्मेदवारको जमानत जफत भएको हो। काभ्रेमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभा गरी जम्मा ६४ जनाको थप यता

दोलखाका १० मतदान केन्द्रमा फेरि चुनाव गराउने आयोगकाे निर्णय

२०७९ मंसिर ११, आईतबार |  Election 2079 देशभित्र दोलखा निर्वाचन आयोग प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ११, काठमाडाैं। निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको छ। ‘मंसिर १५ गते भित्र चुनाव दोलखाका १० वटा मतदान केन्द्रका चुनाव गराउन आयोगले निर्देशन दिएको छ’, निर्वाचन आयोगका प्रवक्ता थप यता

काभ्रे प्रतिनिधि सभा-१ बाट माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

२०७९ मंसिर १०, शनिबार |  Election 2079 kavre Suryaman Dong kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर १०, काभ्रे। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रका सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभएको छ। माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङलले ४ हजार ४ सय १२ मत प्राप्त थप यता

काभ्रे प्रतिनिधि सभा-२ बाट एमालेका गोकुल बास्कोटा बहुमतले विजयी

२०७९ मंसिर ९, शुक्रबार |  Election 2079 Gokul Baskota kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ९, काभ्रे। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार गोकुल बास्कोटा विजयी हुनुभएको छ। लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार शिवप्रसाद हुमागाईं भन्दा ५ हजार ८६३ बढी मत ल्याएर बास्कोटा थप यता

काभ्रेमा गठबन्धनका उम्मेदवार कुन कुन ठाउँमा विजयी ?

२०७९ मंसिर ९, शुक्रबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ९, काभ्रे। काभ्रेको चार वटै प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। काभ्रेमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ। दुई प्रदेश नेपाली कांग्रेसले जितेका छन् भने नेकपा माओवादी केन्द्र र थप यता

काभ्रे प्रतिनिधि सभा-२ (क) मा गठबन्धनका लक्ष्मण लम्साल विजयी

२०७९ मंसिर ८, बिहिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति लक्ष्मण लम्साल

मंसिर ८, काभ्रे। काभ्रे जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एकीकृत समजवादीका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ। लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ थप यता

काभ्रे–१ (क) मा माओवादी केन्द्रका ढकाल भारी मतले विजयी

२०७९ मंसिर ८, बिहिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ रत्न ढकाल राजनीति

मंसिर ८, काभ्रे। काभ्रे प्रतिनिधिसभा-१ को प्रदेशसभा १ (क)बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल भारी मतले विजयी हुनुभएको छ। आज (विहीबार) सम्पन्न मत गणनामा ९ हजार ४४२ को भारी मतान्तरसहित ढकाल विजय हुनुभएको हो। बागमती प्रदेशका थप यता

काभ्रे प्रतिनिधि सभा-१ मा एमालेका रेशम करिव ३ हजार मतले अघी, माओवादीका सूर्यमान पछीपछी

२०७९ मंसिर ८, बिहिबार |  Election 2079 kavre Resham vs Suryaman kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ८, काभ्रे। काभ्रे प्रतिनिधि सभाको क्षेत्र नं-१ मा नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन्। एमालेका उम्मेदवार रेशम लामा २ हजार ६४६ मतले माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ भन्दा अगाडी रहनुभएको छ। प्राप्त मत थप यता

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन-२ बाट विजयी

२०७९ मंसिर ८, बिहिबार |  Election 2079 Ravi lamichhane देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ८, चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ। लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा थप यता