असोज १४, काभ्रे। दशैंको अवधिभर काभ्रेमा टिपर सञ्चालनमा गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले आज असोज १४ गतेदेखि २४ गतेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। चाडपर्वको समयमा सडकमा यातायात थप यता
असोज १३, काभ्रे। काभ्रेमा डेंगी संक्रमणको अवस्था जटिल हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज शेड़ाईले बताउनुभएको छ। आज पनौतीमा डेंगी रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम आफ्नो कार्यपत्र थप यता
असोज १२, काभ्रे। पनौती नगरपालिकाले विश्व रेविज दिवस मनाएको छ। ‘एक स्वास्थ्यको अबलम्बन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराकासाथ यो वर्ष पनि रेविज दिवस मनाइएको हो। पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा, भेटेरिनरी अस्पताल तथा थप यता
असोज ११, काभ्रे। वान हार्ट वल्र्डवाईडद्वारा काभ्रे जिल्लामा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सुरक्षा सञ्जाल परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार धुलिखेलमा सम्पन्न भएको छ। प्रमुख अतिथि जिल्ला समन्वय थप यता
असोज ९, काभ्रे। बनेपाको बेलर इनटरेशनल एकेडेमीले काभ्रेका संचारकर्मीसंग शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। बेलर इनटरेशनल एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा २०७९ सालको बिजया दशमी, दीपावली एवं छठ पर्वको थप यता
असोज ८, काभ्रे। सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। पनौती-४ टौखालको सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यविधि बमोजिम सात वटा एकाईमा छुट्टा-छुट्टै सम्पन्न भएको थप यता
असोज ६ मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। हेटौंडा-कुलेखानी-काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत जिल्लाको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बिहीबार थप यता
असोज ५, काठमाडौँ । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको थप यता
असोज ५, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट कच्चा दूध ल्याउन डेरी उद्योगीहरूलाई अनुमति दिएको छ। चाडपर्वको समय दूधको अभाव भयो भन्दै डेरी उद्योग सङ्घले कृषि मन्त्रालयसँग दूध आयातको अनुमति मागेको थियो। थप यता
असोज ३, काभ्रे। संविधान दिवस २०७९ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा दिप प्रज्वलन गरेको छ। संविधान सभाबाट संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने दिवसको अवसरमा नगरपालिकाको केन्द्र भकुण्डेवेशीस्थित थप यता